02/07/2025
नमस्कार सबैमा हाम्रो यस खुकुरी युवा क्लब अनाैपचारीक रूपमा पहिलानै गठन भैसकेको र अब यसलाई बैधानिकता र दर्ता समेत प्रक्रियामा गहिरहेको हुदा हाम्रो यस क्लबमा सबै जना जोडिनु हुन
हार्दिक अपिल गर्दै । समाजिक सञ्जाल यो हाम्रो अफिसियल फेसबुक पेजमा पनि जोडिनु हुन बिनम्र अनुरोध गर्दछाै ।
खुकुरी युवा क्लब
गल्छि- ४ कार्किडाँडा ,धादिङ