01/08/2026
🪔🏔️ हिमालका अमर यात्रीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली 🏔️🪔
हिमाललाई आफ्नो जीवनभन्दा पनि गहिरो प्रेम गर्ने साहसी पर्वतारोहीहरू आज हामीमाझ भौतिक रूपमा नरहे पनि, उहाँहरूको साहस, संघर्ष, समर्पण र योगदान सधैँ हिमालझैँ अटल र अमर रहनेछ। 🙏
उहाँहरूले संसारका अग्ला हिमशिखरहरूमा आफ्नो पाइला मात्र राख्नुभएन, नेपाल र नेपालीको साहस, पहिचान र गौरवलाई विश्वभर चिनाउनुभयो। 🇳🇵❤️
आज उहाँहरू आफूले सबैभन्दा धेरै प्रेम गरेको त्यही हिमालको काखमा एकाकार हुनुभएको छ।
तर उहाँहरूको कथा, उहाँहरूको साहस र उहाँहरूको सम्झना पुस्तौँपुस्तासम्म जीवित रहनेछ। 🏔️🌹
Nims purja ,Yukta Gurung, Kili Pemba Sherpa “Kilu”, Nima Sherpa, Nawang Thindu Sherpa, Gyalu Sherpa, Sohail Sakhi, Mallory Geis, Nadhira Al Harthy र Wang Zhong लगायत सम्पूर्ण दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🪔🌹
परमेश्वरले सम्पूर्ण दिवंगत आत्माहरूलाई चिरशान्ति प्रदान गरून् र शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान गरून्। 🙏
हिमाल रहुन्जेल उहाँहरूको साहसको कथा जीवित रहनेछ। 🏔️❤️
भावपूर्ण श्रद्धाञ्जली तथा हार्दिक सम्मान।
🙏🪔🌹