विवेकशील साझा पार्टी धादिंग

  • Home
  • Nepal
  • Dhading
  • विवेकशील साझा पार्टी धादिंग

विवेकशील साझा पार्टी धादिंग This is official page of
Bibeksheel Sajha Party( विवेकशील साझा पार्टी) - Dhading Nepal.

27/08/2018
आखीरमा Smart City बनाईछाडे kathmandu का मेयर बिध्या शुन्दर शाक्यले !!
29/05/2018

आखीरमा Smart City बनाईछाडे kathmandu का मेयर बिध्या शुन्दर शाक्यले !!

सरकारी काम कहिले जाला घाम भनेकाे यही हाे । कार्यलय समयमै उपरखुट्टि लाएर मस्त निद्रामा पर्ने यस्ता कुम्भकर्ण र द्रव्यपिचा...
26/05/2018

सरकारी काम कहिले जाला घाम भनेकाे यही हाे । कार्यलय समयमै उपरखुट्टि लाएर मस्त निद्रामा पर्ने यस्ता कुम्भकर्ण र द्रव्यपिचास रहुन्जेल शिक्षामा जति बजेट लगानी गरेपनि र विज्ञले जति याेजना ल्याएपनि रिजल्ट जिराे ।

100% right!
24/05/2018

100% right!

हरेक श्रमिकले कम्तिमा गाँस, वास र कपासको न्यूनतम व्यवस्था गर्न सक्नेगरी उनीहरूको पारिश्रमिक बढाइयोस्। श्रमिकको नाममा राज...
01/05/2018

हरेक श्रमिकले कम्तिमा गाँस, वास र कपासको न्यूनतम व्यवस्था गर्न सक्नेगरी उनीहरूको पारिश्रमिक बढाइयोस्। श्रमिकको नाममा राजनीति गरेर श्रम नगरी शानको जीवन जिउने कूसंस्कारको अन्त्य होस्।

सबै श्रमिकहरूलाई अन्तर्राष्ट्रिय मजदुर दिवसको अवशरमा धेरैधेरै शुभकामना!

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when विवेकशील साझा पार्टी धादिंग posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share