Suman shrestha

Suman shrestha life is too much complicated but nothing is impossible.
(4)

30/12/2025

Just Time past
Resamphirisung

17/11/2025

17/11/2025

Garkha manakamana

17/11/2025

Manakamana darsan kebalcar

भाइ टीका सम्पन्न
23/10/2025

भाइ टीका सम्पन्न

देशभरका सडकको पछिल्लो अवस्था :
04/10/2025

देशभरका सडकको पछिल्लो अवस्था :

तीन जिल्लाको सिमाना दोभान
04/10/2025

तीन जिल्लाको सिमाना दोभान

04/10/2025

तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्। तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै यो प्रकृतिसँग पनि सम्बन्धित छ।

आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।

कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा ।

१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात लीप वर्ष।
७. ५२ पत्तिमा १२चित्रका पत्ति - १२ महिना
८. रातो र कालोः दिन र रात

पातको अर्थ
१. दुक्की (2) - पृथ्वी र आकाश
२. तिक्की(3) - ब्रह्मा, विष्णु, महेश
३. चौकी(4) - चार वेद (अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद)
४. पन्जा(5) - पञ्च प्राण (प्राण, अपन, व्यान, उडान, सामना)
५. छक्का(6) - षड रिपु (काम, क्रोध, वस्तु, आसक्ति, मत्सर, लोभ)
६. सत्ता(7) - सात सागर
७. अठ्ठा(8)- आठ सिद्धि
८. नहल(9) - नौ ग्रह
९. दहल(10) - दस इन्द्रिय
१०. गुलाम(J) - मनको लालसा
११. मिस्सी(Q) - माया
१२. बास्सा(K) - सबैको शासक
१३. एक्का(A) - मानिसकाे विवेक
✒साभार

दशैं 2082
03/10/2025

दशैं 2082

मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा। ह्यापि दशै...
02/10/2025

मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा बडादसैँ नवमीको दिन बुधबार २४ पिर्के पिङमा रमाउँदै स्थानीय बासिन्दा। ह्यापि दशै सवै जनालाई ।।।
कृपया पेजमा लाईक र सेयर गर्न नभूल्नु होला ।।

नेपालीहरुको महान  चाड विजया दसमी को 2082 सालको हार्दिक मङगलमय शुभकामना साथै सम्पुर्णमा नौ दुर्गा माताले रक्षा गरुन् ।।🙏🙏...
28/09/2025

नेपालीहरुको महान चाड विजया दसमी को 2082 सालको हार्दिक मङगलमय शुभकामना साथै सम्पुर्णमा नौ दुर्गा माताले रक्षा गरुन् ।।🙏🙏🙏🙏🙏

सुभ विहानी मित्रहरू ।तपाईहरूको आजको दिन सुभ रहोस ।सम्पुर्णमा पसुपति नाथले रक्षा गरून्।पसुपतिको दर्शन गर्न एक लाईक र सेयर...
28/09/2025

सुभ विहानी मित्रहरू ।तपाईहरूको आजको दिन सुभ रहोस ।सम्पुर्णमा पसुपति नाथले रक्षा गरून्।
पसुपतिको दर्शन गर्न एक लाईक र सेयर गर्नु होला ।।।

Address

Dhading
010

Telephone

+9779849455369

Website

Alerts

Be the first to know and let us send you an email when Suman shrestha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Suman shrestha:

Share