25/05/2026
नरसिंहधाममा अस्ति शनिबार देखिएको घटना तथा व्यवस्थापनमा भएका केही त्रुटिपछि अहिले व्यवस्थापनमा उल्लेखनीय सुधार गरिएको छ ।
ट्राफिक, पार्किङ, खानेपानी, शौचालय, स्वास्थ्य सेवा तथा सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनेपछि भक्तजनहरूबाट समेत सन्तुष्टि व्यक्त भइरहेको छ । 🙏