नवयुवक संकल्प युवा क्लब

  • Home
  • Nepal
  • Dhading
  • नवयुवक संकल्प युवा क्लब

नवयुवक संकल्प युवा क्लब नयाँ सोच नयाँ संकल्प !

15/02/2026

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

Welcome 🙏
13/01/2026

Welcome 🙏

"स्थानिय उत्पादन हाम्रो पहिचान, कला सस्कृति जगेर्ना हाम्रो अभियन "
श्री चमेर गुफा संरक्षण समाज द्वारा आयोजित ११ औॅ खाल्टे कृषि तथा सास्कृतिक महोत्सव २०८२ माघ १ मा सहभागी भई कार्यक्रमलाई सफल बनाउन र भरपुर मनोरञ्जन लिन आउनुहुन अनुरोध गर्दछौ ॥🙏🏻
कार्यक्रम स्थान : नीलकण्ठ ५ फ्याक्से धादिङ
कार्यक्रमको आकर्षणहरु :
~ गोरु जुधाई प्रतियोगिता
~ राष्ट्रिय तथा स्थानिय कलाकारहरु :
दोहोरी गायक- Nawaraj Kapri नवराज काप्री (धादिङे भाले)
गायिका- आसा बिसी
गायक - Amrit Magar (अमृत मगर)
~ लाखे प्रदर्शन
~ प्रमुख अतिथी : सरल सहयात्री
आयोजक : चमेरे गुफा संरक्षण समाज
सहआयोजक : नेपाल प्रर्यटन बोर्ड
नीलकण्ठ नगरपालिकाको कार्यलय
नीलकण्ठ नगरपालिका, ५ नं वडा कार्यालय
हजुरहरु सबैलाई कार्यक्रममा सहभागी भई भरपुर मनोरञ्ज लिन आईदिन हुन अनुरो ध गर्दछौ ॥🙏🏻🙏🏻

🥰🥰
12/09/2025

🥰🥰

🚨 पछिल्ला घटनाहरूलाई हेर्दा, कुरा सतहमा देखिएजस्तो मात्र छैन जस्तो लाग्छ।👉 सरकारले कतै बाह्य शक्तिबाट सहयोग पाइरहेको आभा...
08/09/2025

🚨 पछिल्ला घटनाहरूलाई हेर्दा, कुरा सतहमा देखिएजस्तो मात्र छैन जस्तो लाग्छ।

👉 सरकारले कतै बाह्य शक्तिबाट सहयोग पाइरहेको आभास हुन्छ।
👉 प्रहरीको व्यवहार अस्वाभाविक र अमानवीय देखिएको छ — मानौँ तिनीहरू सामान्य प्रहरी होइनन्, बरु भित्रैबाट अर्कै समूहले मुखौटा लगाएर काम गरिरहेको जस्तो लाग्छ।

यसरी पर्दाभन्दा पछाडि केही गम्भीर खेल भइरहेको देखिन्छ।

👉 कृपया सुरक्षित रहनुहोस्,
👉 हल्लामा नफसौं,

🙏 होसियार रहौं, एकजुट रहौं।

अब बोल्न पनी नपाउने ?सरकारको भ्रष्टाचार बिरुद्ध प्रदर्शन हुँदैछ र बन्दूकको निशाना विद्यालयका बच्चा र अस्पतालसम्म पनि मान...
08/09/2025

अब बोल्न पनी नपाउने ?
सरकारको भ्रष्टाचार बिरुद्ध प्रदर्शन हुँदैछ र बन्दूकको निशाना विद्यालयका बच्चा र अस्पतालसम्म पनि मानवीय मर्यादा नमानिकन हमला भइरहेका छन्।

अब फेरी नयाँ सरकार होलान, फेरि निर्वाचन भए वा पुनः निर्वाचन भए पनि, जे देखिन्छ—इतिहास जस्तो दोहोरिने सम्भावना देखिन्छ। भ्रष्ट नेताहरू फेरि गठबन्धन बनाएर सत्ता सम्हाल्नेछन्। अनि त्यहाँ छन् “झोले” मतदाता—जसले नेताहरू भ्रष्ट भएको थाहा पाए पनि समर्थन गर्छन्।

नयाँ अनुहारले मत बाड्छन्, तर पुराना भ्रष्ट नेताहरू फेरि जित्छन्। फेरी मान्छे मर्छन्, सत्ता फेरि भ्रष्टहरूको हातमा रहन्छ, र प्रणाली उही रहन्छ।

यो चक्र कहिले टुट्ने हो? के हामी फेरि बच्चा, आमाबुबा, र नागरिकको रगत बर्बाद भएको देख्नेछौं, अनि फेरि उही पात्रहरू फेरि जित्नेछन्?

यदि हामी फेरि निर्दोषको रगत बर्बाद हुन नदिन चाहन्छौं भने, अब केवल पार्टीका नेता मात्र होइन—भ्रष्ट सरकारी कर्मचारी, राजनीतिका गुन्डा ठेकेदार, अनि भ्रष्ट नेताहरूलाई समर्थन गर्ने सम्पूर्ण भ्रष्ट संरचना र त्यसका समर्थनकर्ताहरू अन्त्य गर्नु अपरिहार्य छ।

Rest in peace beautiful soul 😭
What a sad, dark day in Nepal 🇳🇵😭🕊️
Declared a martyr, deep condolences to the deceased

आज एउटा कुरा लेख्न मन लाग्यो जुन तरिकाले आज सरकार को लाचारता र निरङ्कुसताको कारण ले गर्दा हामि जस्ता दर्जनौ युवाले ज्यान...
08/09/2025

आज एउटा कुरा लेख्न मन लाग्यो जुन तरिकाले आज सरकार को लाचारता र निरङ्कुसताको कारण ले गर्दा हामि जस्ता दर्जनौ युवाले ज्यान गुमाउनु पर्यो तेस्को मुख्य जिम्मेवार सरकार हो भने त्यसमा सानो गल्ति सायद हाम्रो पनि छ कि? किनकि चुनाब को समयमा नातावाद,कृपावाद हेरेर२-४ हजार पैसाको लोभले चुनाव पछि पाइने साथ को लोभले मासु र भात कै लागि ५-१० लिटर पेट्रोल को लोभले गर्दा कुसल नेतृत्व लाइ छाडेर झोले भन्ने सब्दलाइ अन्कमाल गर्दै हाम्रो आमुल्य भोट गलत मानिस लाइ गलत पार्टि लाइ दियको कारण आज यो दिन हामिले भोगिराख्नु परेको छ त्यसकारण अब को चुनाब मा आफ्नो बिबेक प्रयोग गरेर राम्रो नेतृत्व गर्न सक्ने देश प्रेमिलाइ मात्र आफ्नो अ्मुल्य मत खर्च गरौ|

28/08/2025

Help

14/01/2025

(स्थानीय उत्पादन हाम्रो पहिचान, कला संस्कृति जगेर्ना हाम्रो अभियान)
श्री चमेरे गुफा संरक्षण समाज द्वारा आयोजित १० औं गोरु जुधाई महोत्सव तथा विविध सांस्कृतिक
कार्यक्रम-२०८१

रमाइला comedy नाटक  नाटक ,नृत्य लगाएत विभिन्न सांस्कृतिक कार्यक्रम को लागि सम्पुर्ण   खाल्टे बासि हरुलाइ हार्दिक निमन्त्...
04/10/2024

रमाइला comedy नाटक
नाटक ,नृत्य लगाएत विभिन्न सांस्कृतिक कार्यक्रम को लागि सम्पुर्ण खाल्टे बासि हरुलाइ हार्दिक निमन्त्रणा मिति २०८१ असोज २४ गते विहान ११ बजे देखि स्थान: पन्चकन्या प्राङ्गण

ल सबैलाइ निम्तो है❤️❤️❤️❤️                                                हजुरहरु सबैको सहभागिताको लागि हार्दिक निमन्त्र...
03/10/2024

ल सबैलाइ निम्तो है❤️❤️❤️❤️ हजुरहरु सबैको सहभागिताको लागि हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏🙏

Address

Dhading
45100

Website

Alerts

Be the first to know and let us send you an email when नवयुवक संकल्प युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category