17/06/2026
वर्तमान मूल्याङ्कन पद्धति कक्षा १-३ र ४-५ सहित एकीकृत पाठ्यक्रम कार्यान्वयनका लागि आयोजित दुई दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ।समापन सत्रमा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कडेल,बरिस्ठ शिक्षा अधिकृत प्रकाशदत्त भट्ट,शिक्षा शाखाका सहायक शिक्षा अधिकृत कृष्ण प्रसाद लम्साल,श्रोत ब्यक्ति मेघनाथ कोइराला लगायतको आतिथ्यता रहेको थियो।