रुवी भ्याली गाउँपालिका वडा ६ कार्यालय

  • Home
  • Nepal
  • Dhading
  • रुवी भ्याली गाउँपालिका वडा ६ कार्यालय

रुवी भ्याली गाउँपालिका वडा ६ कार्यालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रुवी भ्याली गाउँपालिका वडा ६ कार्यालय, Government Organization, Khading/6, Dhading.

सूचना
29/06/2025

सूचना

रुबिभ्याली ६ लाप्चेत गुरुङ सामुदायिक भवन निर्माण कार्य अन्तिम चरण मा
17/04/2025

रुबिभ्याली ६ लाप्चेत
गुरुङ सामुदायिक भवन निर्माण कार्य अन्तिम चरण मा

रुबिभ्याली ६ लाप्चेत टोल गोरेटो बाटो निर्माण साथै बाटो pcc..
17/04/2025

रुबिभ्याली ६ लाप्चेत टोल
गोरेटो बाटो निर्माण साथै बाटो pcc..

बिकास कार्य तिब्रगती मा अघि बढ्दै छ तिर रिचेत कपुर गाउँ सडक बिस्तार कार्य
17/04/2025

बिकास कार्य तिब्रगती मा अघि बढ्दै छ
तिर रिचेत कपुर गाउँ सडक बिस्तार कार्य

08/04/2025

देश भरी मौसम खराब को कारण आँखा मा समस्या आउने गरेको पाएको छ सम्पुर्ण वडा वासी आमा बुबा दाजु भाइ दिदी बहिनी लाइ सचेत रहन हुन अनुरोध गर्दछु

इच्छुक ब्यक्तिगत हरु ले सम्बन्धित निकाय मा सम्पर्क गर्नु होला..
27/03/2025

इच्छुक ब्यक्तिगत हरु ले सम्बन्धित निकाय मा सम्पर्क गर्नु होला..

समय  मा नै सम्झौता गर्न हुन अनुरोध गर्दछु
27/03/2025

समय मा नै सम्झौता गर्न हुन अनुरोध गर्दछु

07/02/2025

सूचना
रुबिभ्याली गापा वडा न ६ को सामाजिक सुरक्षा भत्ता यहि मिति २०८१/१०/२७ र २८ गते बितरण गर्ने भएको ले रुबिभ्याली गापा वडा न ६ निवासी सम्पुर्ण लाभग्रही ज्यु हरु ले आवश्यक कागजात लागि ग्लोबल आइ एम इ बैंक रुबिभ्याली शाखा मा गइ सामाजिक सुरक्षा भत्ता बुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु
२७ गते
१ रिचेत गाउँ
२ लाप्चेत गाउँ
३ कुप्चेत गाउँ
२८ गते
१ तिर गाउँ
२ खादिङ गाउँ
सम्पर्क
पृथ्वी गुरुङ
घन बहादुर तामाङ
986-6262954
985-1118374

सम्बन्धित सबै मा सूचना जारी
27/07/2024

सम्बन्धित सबै मा सूचना जारी

Address

Khading/6
Dhading
45111

Alerts

Be the first to know and let us send you an email when रुवी भ्याली गाउँपालिका वडा ६ कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share