गंगजमुना गाउँपालिका -१, धादिङ

  • Home
  • Nepal
  • Dhading
  • गंगजमुना गाउँपालिका -१, धादिङ

गंगजमुना  गाउँपालिका  -१, धादिङ this is officially page of ward 1

21/07/2023
अघिल्लो आ. ब. 077/078 को तेस्रो चौमासिकमा पनि तपशील लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता फिर्ता भएकोले सबैको बैंक खाता ख...
30/09/2021

अघिल्लो आ. ब. 077/078 को तेस्रो चौमासिकमा पनि तपशील लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता फिर्ता भएकोले सबैको बैंक खाता खोली सम्बन्धित कार्यालयमा खाता नम्बर बुझाउनु हुन अनुरोध गरिन्छ ।

24/09/2021

नविकरण गर्न नभुलौं
सामाजिक सुरक्षा भत्ताको नवीकरण गर्न बाँकी लाभग्राहीहरुको नामावली:
चिरसाङ तामाङ
उर्च माया तामाङ
ज्ञानी माया तामाङ
तर्कु माया तामाङ
दै माया तामाङ
उरस्य तामाङ
सिली तामाङ
बम बहादुर तामाङ
सागर तामाङ
बुद्धि माया तामाङ
केवा तामाङ
दीपक तामाङ
पार्वती तामाङ
दुर्गा तामाङ
पोक्चि तामाङ
साङचोप तामाङ
घ्युर्मी माया तामाङ
बम बहादुर तामाङ
सुकर तामाङ
सुवर्नी तामाङ
पिकु माया तामाङ नी
माङ्चोम तामाङ
अकल सिंह तामाङ
मंगली तामाङ
याञ्चा तामाङ
श्रीमती काजी माया तामाङ
बै लामा तामाङ
ठुङ लामा तामाङ
गठो सिंह तामाङ
कन बहादुर तामाङ
खोजोम तामाङ
कौशिला गुरुङ

४० वर्ष पूरा भएको तर अविवाहित महिलाहरुको लागि अत्यन्त जरुरी सूचना ।
24/09/2021

४० वर्ष पूरा भएको तर अविवाहित महिलाहरुको लागि अत्यन्त जरुरी सूचना ।

गंगाजमुना वाड नं.१ चोकेको प्यारो भाई आदम तामाङ हिजो  तप्रङ्खोला तर्ने  क्रममा  बगाएर बेपत्ता भएको  खबरले वडा गाउँबासीलाई...
31/08/2021

गंगाजमुना वाड नं.१ चोकेको प्यारो भाई आदम तामाङ हिजो तप्रङ्खोला तर्ने क्रममा बगाएर बेपत्ता भएको खबरले वडा गाउँबासीलाई स्तब्ध र ब्याकुल बनाएको छ , दुःखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ l साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौं ।

गंगाजमुना गाउँपालिका वडा नं.१,धादिङ ।

29/08/2021

सामाजिक सुरक्षा भत्ताको नवीकरणको लागि वडा कार्यालयमा आवश्यक कागजात सहित लाभग्राही वा लाभग्राहीको संरक्षक उपस्थित भई समयमा नै नवीकरण गर्नु हुन अनुरोध छ ।

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।
13/08/2021

सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

05/06/2021

हाल गंगाजमुना गाउँपालिका वडा नं.१ को
ताजिम्राङ, किचेत , रीचेत, चोके र इबि टोलहरुमा कोरोना संक्रमित पुष्टि भएकोले सबै सचेत र सजक भएर रहनु हुन अनुरोध छ ।
बहादुर तामाङ - वडा अध्यक्ष

गंगाजमुना गा.पा. वडा नं.1 को निर्माणधीन वडा कार्यालय भवन ।
18/05/2021

गंगाजमुना गा.पा. वडा नं.1 को निर्माणधीन वडा कार्यालय भवन ।

पर्यटकिय क्षेत्र गोरकुङचोमा बास बस्न मिल्ने गरी निर्माण गरिएको आलय ।आ. ब.७७/७८ को लागि गंगाजमुनाबाट विनियोजित वार्षिक बज...
18/05/2021

पर्यटकिय क्षेत्र गोरकुङचोमा बास बस्न मिल्ने गरी निर्माण गरिएको आलय ।
आ. ब.७७/७८ को लागि गंगाजमुनाबाट विनियोजित वार्षिक बजेट ५,००,०००/- पाँच लाखबाट निर्माण गरिएको
यस ठाउँको विशेषताहरु:
ऐतिहासिक रूपमा ढुङ्गाको हलो र जुवा अवलोकन गर्न सकिने
गणेश हिमाल नजिकबाट अवलोकन गर्न सकिने
अग्लो स्थानमा भएकोले विभिन्न ठाउँहरू अवलोकन गर्न सकिने
बाघ,भालू ,डाँफे मुनाल,र मृग को अवलोकन गर्न सकिने
Picnic काे लागि सुहाउँदो ठाउँ
विभिन्न जडीबुटीको अवलोकन गर्न सकिने
प्राकृतिक मनोरञ्जन गर्न पाईने आदि इत्यादि

पारो गङ पर्यटकिय क्षेत्रको रूपमा विकास हुँदै पारोगङ (प्रस्तावित बोडानिकल गार्डेन) संरक्षणको लागि गंगाजमुना गाउँपालिकाको ...
16/05/2021

पारो गङ पर्यटकिय क्षेत्रको रूपमा विकास हुँदै
पारोगङ (प्रस्तावित बोडानिकल गार्डेन) संरक्षणको लागि गंगाजमुना गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेट रु.५,००,०००/- पांच लाख रुपैयाँबाट २७० वर्ग मिटरमा तारबार घेरा लगाएको छ ।

खुसीको कुरा ,पारोगङ (प्रस्तावित बोडानिकल गार्डेन) भित्र गंगाजमुना गाउँपालिकाबाट वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित रकम...
16/05/2021

खुसीको कुरा ,पारोगङ (प्रस्तावित बोडानिकल गार्डेन) भित्र गंगाजमुना गाउँपालिकाबाट वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित रकम रु.1,00,000/- एक लाख रुपैयाँबाट पानी पोखरी निर्माण कार्य सम्पन्न भएको छ ।

Address

Ree Lapa
Dhading
977

Telephone

+9779851151992

Website

Alerts

Be the first to know and let us send you an email when गंगजमुना गाउँपालिका -१, धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गंगजमुना गाउँपालिका -१, धादिङ:

Share