09/09/2026
ज्वालामुखी गाउँपालिका स्तरीय प्रथम 7A SIDE FUTSAL प्रतियोगिता–२०८३ 🏆
खेलकुदमार्फत गाउँपालिका भरका युवालाई जोड्ने, आपसी सद्भाव बढाउने र सामाजिक उत्तरदायित्वलाई समेत अघि बढाउने उद्देश्यसहित आगामी असोज १७ गते सनिबार काठमाडौँमा प्रथम 7A Side Futsal प्रतियोगिता–२०८३ आयोजना हुँदैछ । सबै खेलप्रेमी महानुभावहरुमा हार्दिक निमन्त्रणा गर्दछौं ।
📅 मिति: आगामी असोज १७ गते, शनिबार
📍 स्थान: छिट्टै जानकारी गराइनेछ
💰 टिम दर्ता शुल्क: रु. ७,०००/-
🏆 पुरस्कार
🥇 प्रथम पुरस्कार — रु. ६०,०००/-
🥈 द्वितीय पुरस्कार — रु. ३०,०००/-
🏅 उत्कृष्ट खेलाडी — ट्रफी
🧤 उत्कृष्ट गोलकिपर — ट्रफी
❤️ खेल पनि, सहयोग पनि!
प्रतियोगितामा भएको प्रत्येक गोल बराबर रु. २०० का दरले भोटेकोशी बाढीपीडितका नाममा प्रधानमन्त्री उद्धार कोषमा जम्मा गरिनेछ।
🪪 सहभागिताको मुख्य सर्त:
ज्वालामुखी गाउँपालिकाभरका आधिकारिक परिचय खुल्ने खेलाडीले मात्र प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । एउटा ग्रुपमा एकै वडाको परिचय खुल्नेहरुले मात्र सहभागी हुन पाउने छन् ।
🤝 प्रतियोगितालाई भव्य र सफल बनाउन सम्पूर्ण ज्वालामुखीवासी, खेलप्रेमी, व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूलाई सहभागिता, प्रायोजन, विज्ञापन तथा सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ।
प्रायोजन, विज्ञापन तथा सहयोगका लागि लिंक: https://ejwalamukhi.com/donation-campaign/6aa1263d1f1c0d51b9194f69
📞 सम्पर्क:
Dinesh: 9851241595
Bharat: 9841352675
Suraj: 9802398981