ROYAL B

ROYAL B 👑 𝐑𝐎𝐘𝐀𝐋 𝐁𝐑𝐎𝐓𝐇𝐄𝐑𝐒 𝐂𝐋𝐔𝐁 👑
📍 𝐃𝐇𝐀𝐃𝐈𝐍𝐆- 𝐌𝐀𝐇𝐀𝐃𝐄𝐕𝐁𝐄𝐒𝐇𝐈
🏠 𝐓𝐡𝐚𝐤𝐫𝐞-𝟎𝟔

25/06/2026

सवारी तथा यातायात व्यवस्था विधेयकमा प्रस्ताव गरिएको कसुर अनुसारको जरिवानाहरु:

✅ लाइसेन्स नलिई गाडी चलाएमा : Rs.15,000
✅ सडकका ट्राफिक संकेत हटाए वा बिगारेमा : Rs. 5,000
✅ मादक पदार्थ सेवन गरी बाइक चलाएमा : Rs.25,000
✅ मादक पदार्थ सेवन गरी ठूला गाडी चलाएमा : Rs.50,000
✅ ओभर स्पिडमा दुईपांग्रे चलाएमा : Rs. 25,000
✅ मझौला तथा ठूला गाडी ओभर स्पिडमा चलाएमा : Rs. 50,000
✅ लेन अनुशासन पालना नगरी सवारी चलाएमा : Rs. 10,000
✅ सवारी चलाउँदा फोन प्रयोग गरेमा : Rs.10,000
✅ ट्राफिक संकेत पालना नगरेमा : Rs. 5,000
✅ निषेधित क्षेत्रमा हर्न बजाएमा: Rs. 500
✅ अवस्था ठिक नभएको सवारी चलाएमा : Rs. 5,000
✅ कागजात साथमा नराखी चलाएमा: Rs. 1,000

# ट्राफिक नियमको पालना गरौं र जरिवानाबाट बचौँ🙏

Address

Mahadbesi
Dhading

Website

Alerts

Be the first to know and let us send you an email when ROYAL B posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category