Gajuri Ward 1

Gajuri Ward 1 Gajuri, Dhading

सूचना सूचना
28/04/2026

सूचना सूचना

उपस्थित हुने सम्बन्धी सूचना ।
22/03/2026

उपस्थित हुने सम्बन्धी सूचना ।

गजुरी गाँउपालिका वडा नं‍‍. १ का वडा सदस्य कुल बहादुर सुनार ‍तथा पूर्ण बहादुर सुनार र आईत बहादुर सुनारका पुजनीय पिता मंगल...
02/02/2026

गजुरी गाँउपालिका वडा नं‍‍. १ का वडा सदस्य कुल बहादुर सुनार ‍तथा पूर्ण बहादुर सुनार र आईत बहादुर सुनारका पुजनीय पिता मंगल बहादुर सुनारकाे मिति २०८२।१०।१३ गतेका दिन असामयिक निधनले वडा परिवार गहिराे दुःख प्रकट गर्दछ । शाेक र दुःखकाे यस घडीमा दिवगंत आत्माकाे चीर शान्तिकाे कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शाेकाकुल परिवारजनमा गहिराे समेवदना प्रकट गर्दछाैँ ।

अत्यन्तै जरुरी सूचना ।।
28/12/2025

अत्यन्तै जरुरी सूचना ।।

मतदाता नामावली प्रि-रजिष्ट्रसन तथा अद्यावधिक सम्बन्धी सूचना ।
17/10/2025

मतदाता नामावली प्रि-रजिष्ट्रसन तथा अद्यावधिक सम्बन्धी सूचना ।

सूचना । सूचना
21/09/2025

सूचना । सूचना

गजुरी गाउँपालिका वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहनु भएका तपसिल बमोजिमका लाभग्राहीहरूको आर्थिक वर...
11/09/2025

गजुरी गाउँपालिका वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आइरहनु भएका तपसिल बमोजिमका लाभग्राहीहरूको आर्थिक वर्ष २०८२/८३ को लागि नवीकरण गर्न बाँकी भएको र नवीकरण नभएका लाभग्राहीहरूको स्वत लगतकट्टा हुने हुँदा यथाशीघ्र आवश्यक कागजातसहित नवीकरणको लागि उपस्थित हुनुहुन जानकारी गराइन्छ साथै समयमा नवीकरण नभई सामाजिक सुरक्षा भत्ता प्राप्त नभएमा कार्यालय जिम्मेवार हुने छैन।

राष्ट्रिय परिचय पत्र कार्ड वितरण सम्बन्धी अत्यन्तै जरुरी सूचना ।।
17/08/2025

राष्ट्रिय परिचय पत्र कार्ड वितरण सम्बन्धी अत्यन्तै जरुरी सूचना ।।

स्वास्थ्य बिमा नविकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।
14/08/2025

स्वास्थ्य बिमा नविकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।

Address

Gajuri
Dhading

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Gajuri Ward 1 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Gajuri Ward 1:

Share