श्री ब्रह्मस्थान माध्यमिक विद्यालय डोकट ब्यास ४ दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • श्री ब्रह्मस्थान माध्यमिक विद्यालय डोकट ब्यास ४ दार्चुला

श्री ब्रह्मस्थान माध्यमिक विद्यालय डोकट ब्यास ४ दार्चुला Welcome in our educational journey...

सूचना !
30/07/2025

सूचना !

आज हामीले विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरू वितरण गर्यौं।
04/05/2025

आज हामीले विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरू वितरण गर्यौं।

02/05/2025
White rose blossomed
15/04/2025

White rose blossomed

14/04/2025

Happy New Year 2082 !

06/04/2025

Final Result Publishing Notice !

Dear Parents, Students and respected faculties,

This is to kindly inform you that the result of Final Examination will be published on 25 chaitra 2081 as per following schedule

Time: 10:00 AM To 2 :00 PM

Date: 25 chaitra 2081

Place :Shree Brahmsthan Secondary School Dokat

Note: Students must bring their Parents/local Guardians in order to collect their result.

Thank You.

26/08/2024

सुदुरपश्मिलेहरुको महान चाड गौरापर्वको पावन अवसरमा सम्पूर्ण शिक्षक ,कर्मचारी , विद्यार्थी ,अभिभावक तथा हाम्रा शुभेच्छुक आमा बुबा, दिदिबहिनी , दाजुभाइहरु, स्वदेश तथा विदेशमा बस्नु हुने सम्पुर्णमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछाै !
विद्यालय परिवार
श्री ब्रह्मस्थान माध्यमिक विद्यालय

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व एवम्  रक्षाबन्धनकाे पावन अवसरमा सम्पूर्ण  शिक्षक ,कर्मचारी , विद्यार...
19/08/2024

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व एवम् रक्षाबन्धनकाे पावन अवसरमा सम्पूर्ण शिक्षक ,कर्मचारी , विद्यार्थी ,अभिभावक तथा हाम्रा शुभेच्छुक दिदिबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछाै !
विद्यालय परिवार
श्री ब्रह्मस्थान माध्यमिक विद्यालय

25/07/2024

ब्यास गाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको वार्षिक कार्यतालिकानुसार आज मिति २०८१/०४/१० गतेबाट सन्चालन भएको प्रथम त्रैमासिक परीक्षामा सहभागी सम्पुर्ण विद्यार्थी भाईबहिनीहरुमा सफलताको शुभकामना

विद्यालय परिवार
ब्रह्मस्थान मा वि डोकट

Address

Darchula

Website

Alerts

Be the first to know and let us send you an email when श्री ब्रह्मस्थान माध्यमिक विद्यालय डोकट ब्यास ४ दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share