नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

  • Home
  • Nepal
  • Darchula
  • नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला
Directions Website Contact the organization

नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला नौगाड गाउँपालिकाको आधिकारीक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत छ।

06/10/2026

किसान सूचीकरण कार्यक्रम सम्बन्धि नेपाल सरकारको सुचना ।।
यस नौगाड गाउँपालिकामा किसान सूचीकरण गर्नको लागि वडाको कृषि तथा पशु सेवा प्राबिधिकलाई सम्पर्क गर्नहुन अनुरोध छ। साथै थप जानकारीको लागि कृषि बिकास शाखा , नौगाड गाउँपालिका दार्चुला मा सम्पर्क गर्नहुन अनुरोध छ।।।

नौगाड गाउँपालिका वडा नम्बर २ र ३ का हिड्डुल गर्न नसक्ने सेवाग्राहीहरुको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नौगाड २ दल्लेख...
06/10/2026

नौगाड गाउँपालिका वडा नम्बर २ र ३ का हिड्डुल गर्न नसक्ने सेवाग्राहीहरुको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न नौगाड २ दल्लेखमा ।।
#पञ्जिकरण टिम
नौगाड गाउँपालिका
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

06/10/2026

नौगाड गाउँपालिकाद्वारा संचालित
गाउँ बस सेवा
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

नौगाड गाउँपालिकाको होपरीगाड सिप्टी सडकको नौगाड खोलामा ह्युमपाइप हाल्ने काम सम्पन्न भएको छ । अब खलंगा र गोकुलेश्वरबाट सिप...
04/10/2026

नौगाड गाउँपालिकाको होपरीगाड सिप्टी सडकको नौगाड खोलामा ह्युमपाइप हाल्ने काम सम्पन्न भएको छ । अब खलंगा र गोकुलेश्वरबाट सिप्टी र होपरी सम्मको यातायातमा सहज भएको छ । होपरीगाड देखि सिप्टी होपरी सडकमा सफाइ पछि यात्रा अझै सहज हुनेछ । गाउँपालिकाको प्राविधिक शाँखाले साउन महिना देखि नै अबरुद्ध बाटो खोल्ने काम निरन्तर गरिरहेको छ । यस अघि देथला खार खलंगा सडकको तल्लो नर्सरी देखि जामिर सम्म सफा गर्ने काम भैसकेको छ ।
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

दार्चुला । नौगाड गाउँपालिकाको होपरीगाड–सिप्टी सडकअन्तर्गत नौगाड खोलामा ह्युमपाइप हाल्ने काम सम्पन्न भएको छ। ह....

03/10/2026

बर्षाको कारण अबरुद्ध सिप्टी सडक अन्तर्गत नौगाड खोलामा होम पाइप प्रयोग गरि सडक खुलाउने प्रयास हुँदै।। छिट्टै सिप्टी होपरिगाड सडक सुरु हुने ।।।
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

03/10/2026

नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

स्थानीय तहबाट कर सम्बन्धि सेवाहरु संचालन गर्नको लागि आन्तरिक राजस्व कार्यलय , डडेल्धुराको टिम नौगाड गाउँपालिकामा ।।।नेपा...
01/10/2026

स्थानीय तहबाट कर सम्बन्धि सेवाहरु संचालन गर्नको लागि आन्तरिक राजस्व कार्यलय , डडेल्धुराको टिम नौगाड गाउँपालिकामा ।।।
नेपाल सरकारले तोके बमोजिममा कर सम्बन्धी केहि सेवाहरु नौगाड गाउँपालिका मार्फत प्रदान गर्न आन्तरिक राजश्व कार्यालय डडेल्धुरा र नौगाड गाउँपालिका विच समझदारी पत्र (MoU) मा हस्ताक्षर सम्पन्न।।
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !
30/09/2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !

Weather Alert: आज राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा र भोलि दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूल...
26/09/2026

Weather Alert: आज राति मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा र भोलि दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको छ ।
नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला

Address

Darchula

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नौगाड गाउँ कार्यपालिकाको कार्यालय, होपरीगाड दार्चुला:

Shortcuts

Share