महाकाली नगरपालिका वडा नं ७ कार्यालय

  • Home
  • Nepal
  • Darchula
  • महाकाली नगरपालिका वडा नं ७ कार्यालय

महाकाली नगरपालिका वडा नं ७ कार्यालय महाकाली नगरपालिका वडा नं ०७ वडा कार्यालय को Official Page मा यहाँ सम्पुर्ण लाई स्वागत छ।

महाकाली नगरपालिका वडा न.७ को कार्यालय धाप द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम!
18/12/2023

महाकाली नगरपालिका वडा न.७ को कार्यालय धाप द्वारा जेष्ठ नागरिक सम्मान कार्यक्रम!

महाकाली नगरपालिका वडा नं. ७ मा  रहेका क्रियाशिल राजनैतिक दल, नागरिक समाज, संचारकर्मी, उपभोक्ता समिति, टोल विकास संस्था, ...
16/09/2023

महाकाली नगरपालिका वडा नं. ७ मा रहेका क्रियाशिल राजनैतिक दल, नागरिक समाज, संचारकर्मी, उपभोक्ता समिति, टोल विकास संस्था, उपभोक्ता मञ्च, शिक्षक, बुद्धिजीवी गैरसरकारी संघ/संस्था, स्वास्थ्य संस्था, स्थानीय प्रहरी, विद्यालय व्यवस्थापन समिति, सेवाग्रही लगायत अन्य सबै सरोकारवालाहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।

गौरा समिती धाप को आयोजना मा मिति २०८०/०५/२१ देखि २०८०/०५/२५ सम्म आयोजना भएको गौरा पर्व शान्ति पुर्वक सम्पन्न गर्ने  #गौर...
13/09/2023

गौरा समिती धाप को आयोजना मा मिति २०८०/०५/२१ देखि २०८०/०५/२५ सम्म आयोजना भएको गौरा पर्व शान्ति पुर्वक सम्पन्न गर्ने #गौरा_समिती धाप का सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद दिदै गौरा पर्व मा अतुलनीय योगदान दिनुभएका देउडा गायकहरु लाई आज एक कार्यक्रम बिच सम्मान गरियो महाकाली नगरपालिका वडा नं ७ कार्यालय

गौरा पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना सहित स्वागत छ ।कला र संस्कृतिको संरक्षण गरौं, सदूरपश्चिमको महान पर्व गौर...
06/09/2023

गौरा पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभ-कामना सहित स्वागत छ ।
कला र संस्कृतिको संरक्षण गरौं, सदूरपश्चिमको महान पर्व गौरा २०८० सफल पारौं ।

२०८० भाद्र २१ देखि २३ गतेसम्म
स्थानः महाकाली नगरपालिका वडा नं. ७ धाप,दार्चुला

 #हार्दिक_निमन्त्रणासुदूरपश्चिम वासीहरूको मौलिक एवम् सांस्कृतिक पहिचान समेट्दै सामाजिक सद्भाव र एकतालाई अक्षुण राख्ने र ...
04/09/2023

#हार्दिक_निमन्त्रणा
सुदूरपश्चिम वासीहरूको मौलिक एवम् सांस्कृतिक पहिचान समेट्दै सामाजिक सद्भाव र एकतालाई अक्षुण राख्ने र यहाँको रहन सहन, भेषभूषा, भाषा र साहित्यलाई प्रतिनिधित्व गर्ने ऐतिहासिक एवम् प्राचिन पर्व गौरा पर्वको सम्पूर्ण सुदूर तथा वडा वासीहरूमा हार्दिक मङ्गलमय शुभकामना एवम् यहि मिति २०८०/०५/२१ गते देखि सञ्चालन भई २३ गते समापन हुने गौरा पर्वमा यहाँहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गर्दछौं ।
महाकाली नगरपालिका वडा नं ७ कार्यालय

हिन्दु धर्मावलम्वीहरूको पर्व जनै पूर्णिमा (रक्षावन्धन) को अवसरमा सम्पूर्ण वडाबासीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्...
31/08/2023

हिन्दु धर्मावलम्वीहरूको पर्व जनै पूर्णिमा (रक्षावन्धन) को अवसरमा सम्पूर्ण वडाबासीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
महाकाली नगरपालिका वडा नं ७ कार्यालय

गाैरा समिती गठन गर्नु पर्ने भएकाले महाकाली नगरपालिका वडा न.७ र ८ का वडाबासी हरु मा तपसिल मिति ,समय ,स्थान मा उपस्थित हुन...
30/08/2023

गाैरा समिती गठन गर्नु पर्ने भएकाले महाकाली नगरपालिका वडा न.७ र ८ का वडाबासी हरु मा तपसिल मिति ,समय ,स्थान मा उपस्थित हुन अनुरोध गरिन्छ !

महाकाली नगरपालिका वडा न.०७ भित्र कृषि ब्यसाय गर्दै आउनु भएका कृषक हरुका लागि ५०%अनुदान मा तरकारी बीउ बितरण सम्बन्ध मा !
22/08/2023

महाकाली नगरपालिका वडा न.०७ भित्र कृषि ब्यसाय गर्दै आउनु भएका कृषक हरुका लागि ५०%अनुदान मा तरकारी बीउ बितरण सम्बन्ध मा !

आदरणीय वडा बासी हरु मा अनुरोध! लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाँउहरू र...
11/08/2023

आदरणीय वडा बासी हरु मा अनुरोध!
लामखुट्टेले फुल पार्न सक्ने संभावित घर र विद्यालय भित्र र वरपरका पानी जम्ने सबै ठाँउहरू र पानी राख्ने भाडाँहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फुल नष्ट गरौं ।

धापमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्नदार्चुला बिकास संगठन ( सारथी एफ.एम ९०.७ ) सहजीकरणमा म.न.पा ०७ धाप मा वडा अध्यक्...
10/08/2023

धापमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
दार्चुला बिकास संगठन ( सारथी एफ.एम ९०.७ ) सहजीकरणमा म.न.पा ०७ धाप मा वडा अध्यक्ष सोवन सिंह रैखोला ज्युकाे प्रमुख आतिथ्यता तथा जवाफ देहि वक्ता लालमणी भट्ट तथा वडाका जनप्रतिनिधि,कर्मचारी जवाफ देहि वक्ता रहनु भएको थियो पत्रकार ज्यु लगाएत साथै कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण वडावासिहरु प्रती हार्दिक आभार व्यक्त गर्दछौ महाकाली नगरपालिका वडा नं ७ कार्यालय!

यहि मिति २०८० साउन २६ र २७ गते हुने कक्षा १० (SEE) को ग्रेड वृद्धि परीक्षा श्री  #महाकाली_नगरपालिका_अन्तर्गतका सम्पूर्ण ...
10/08/2023

यहि मिति २०८० साउन २६ र २७ गते हुने कक्षा १० (SEE) को ग्रेड वृद्धि परीक्षा श्री #महाकाली_नगरपालिका_अन्तर्गतका सम्पूर्ण बिधालयहरु को परिक्षा केन्द्र श्री #मालिकार्जुन_नमुना_मा_बि_धाप रहेकाले सम्पूर्ण विद्यार्थी भाइवहिनीहरुलाई जानकारी गराइन्छ ।
#सफलताको_अग्रिम_शुभकामना
👍️Best of Luck👍️

देश भरी नै 'आँखा पाक्ने रोग' ले बिकराल रूप लिएको छ । आँखा पाक्ने रोग बाट आफू पनि बचौ र अरूलाई पनि बचाऔँ ।साथै आँखा सम्बन...
09/08/2023

देश भरी नै 'आँखा पाक्ने रोग' ले बिकराल रूप लिएको छ । आँखा पाक्ने रोग बाट आफू पनि बचौ र अरूलाई पनि बचाऔँ ।
साथै आँखा सम्बन्धि कुनै किसिमको समस्या देखिएमा तुरुन्तै नजिकै रहेको अस्पतालमा सम्पर्क गर्नुहुन हार्दिक अपिल गर्दछौ ।
महाकाली नगरपालिका वडा नं ७ कार्यालय

Address

Dhap
Darchula

Opening Hours

Monday 10:00 - 04:00
Tuesday 10:00 - 04:00
Wednesday 10:00 - 04:00
Thursday 10:00 - 04:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 04:00

Telephone

+9779860668229

Alerts

Be the first to know and let us send you an email when महाकाली नगरपालिका वडा नं ७ कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to महाकाली नगरपालिका वडा नं ७ कार्यालय:

Share