Hunainath Tourism Development Socity

Hunainath Tourism Development Socity hunainath is tha most popular tourist area in Darchula district in nepal .

दार्चुला जिल्लाकाे पहिलाे धार्मिक वन रहेकाे हुनैनाथ रानीपातल धार्मिक वन ।
22/08/2024

दार्चुला जिल्लाकाे पहिलाे धार्मिक वन रहेकाे हुनैनाथ रानीपातल धार्मिक वन ।

सम्बन्धित सबकाे जानकारीका लागि
27/04/2024

सम्बन्धित सबकाे जानकारीका लागि

भाेली चैत्र ८ गते दार्चुला महाेत्सवमा हुनेछ धमाका ।
20/03/2024

भाेली चैत्र ८ गते दार्चुला महाेत्सवमा हुनेछ धमाका ।

31/12/2021

हुनैनाथ, अाैतालेक दार्चुला ।

04/09/2021

हुनैनाथ मन्दिर अाैतालेकमा गाैरा पर्व २०७८ ।

04/09/2021

हुनैनाथ मन्दिर अाैतालेकमा लागेको गाैरा पर्व २०७८ काे भिडियो ।

हुनैनाथ पर्यटन विकास समाजकाे नव निर्मित भवनकाे काम धमाधम भईरहेकाे छ । अबकाे एक महिनाभित्र सम्पन्न हुनेछ ।
05/06/2021

हुनैनाथ पर्यटन विकास समाजकाे नव निर्मित भवनकाे काम धमाधम भईरहेकाे छ । अबकाे एक महिनाभित्र सम्पन्न हुनेछ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय गणेश सिह ठगुन्ना ज्यू काे विशेष पहलमा हुनैनाथ पर्यटन विकासका लागि पर्यटन...
02/05/2021

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय गणेश सिह ठगुन्ना ज्यू काे विशेष पहलमा हुनैनाथ पर्यटन विकासका लागि पर्यटन मन्त्रालयलाई याेजना सिफारिस गरिदिनु भएकाेमा धेरै धन्यवाद ।

मालिकार्जुन गाउँ पालिका वडा नम्बर ४ मा रहेकाे हुनैनाथ मन्दिर पदमार्ग तथा बगैंचा निर्माणका लागि अावस्यक बजेट अनुमान ।
21/04/2021

मालिकार्जुन गाउँ पालिका वडा नम्बर ४ मा रहेकाे हुनैनाथ मन्दिर पदमार्ग तथा बगैंचा निर्माणका लागि अावस्यक बजेट अनुमान ।

हुनैनाथ मन्दिर पदमार्ग तथा बगैंचा निर्माणकाे तयारीमा लागत अनुमान बजेट समरी ।
21/04/2021

हुनैनाथ मन्दिर पदमार्ग तथा बगैंचा निर्माणकाे तयारीमा लागत अनुमान बजेट समरी ।

हुनैनाथ मन्दिर क्षेत्रमा रहेकाे जिर्ण भवन मर्मतसम्भार गरी, अतिथी गृह तथा संस्थाकाे अफिस प्रयाेजनमा सञ्चालन गर्न संस्थाका...
08/11/2020

हुनैनाथ मन्दिर क्षेत्रमा रहेकाे जिर्ण भवन मर्मतसम्भार गरी, अतिथी गृह तथा संस्थाकाे अफिस प्रयाेजनमा सञ्चालन गर्न संस्थाकाे अाफ्नै लगानी र स्थानीयकाे जनश्रमदानबाट मर्मत कार्य गरिन लागेको छ । सहयोगी सबै मनहरुमा धन्यवाद,, ईष्टकुल स्वामी हुनैनाथले सबैको रक्षा गरून् ।

Address

Hunainath
Darchula

Website

Alerts

Be the first to know and let us send you an email when Hunainath Tourism Development Socity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hunainath Tourism Development Socity:

Share

Category