Ghorahi Sub-Metropolitan City

Ghorahi Sub-Metropolitan City Ghorahi Sub Metropolitan City (formerly Tribhuvannagar)

Congratulations to Smarika Adhikari from Deepshikha School (Rank 54), Sameer Adhikari from Gorkha School (Rank 64), and ...
04/01/2023

Congratulations to Smarika Adhikari from Deepshikha School (Rank 54), Sameer Adhikari from Gorkha School (Rank 64), and Toniya Rawat from Gurukul Academy (Rank 69) for securing their spots under Top 75 (out of 2000+ students nationwide) in the regional round of Nepal Economics Olympiad 2023. They will be soon representing Dang in the national round of NEO 2023.

एथार्थन कुनै ज्ञान , न कुनै सीप, न त कुनै कलाकिन होला सथीभाइ ,दिदीबहिनि यत्रो हल्ला खल्लाम परे १२ कक्षा फेल हेर मेरो कात...
04/11/2022

एथार्थ

न कुनै ज्ञान , न कुनै सीप, न त कुनै कला
किन होला सथीभाइ ,दिदीबहिनि यत्रो हल्ला खल्ला
म परे १२ कक्षा फेल हेर मेरो कात्रो छ चुरी फुरि
अलिकती पढेलेखेको भए चल्थ्यो यहाँ ठुलै हुरि
के गर्नु देशको अवस्था , टाठो बाठो सबै बिदेश
म जस्ता गोवर गणेशहरुकै मात्र हुने भयो यो देश

ठुला गफ न हाकौ हामी ,देश मै केही गर्छौ भनी
जापान , अमेरिका भन्दै प्रयास गरेकै हु मैले पनि
न त जापान , न त अमेरिका कसैले मलाइ पताएनन
दुबइ , कतार , साउदी जा है छोरा भनी बा ले सताएनन
सम्पती त छ नै धेरै हजुर नेपालमै बा को
केही उपाए न लागेरै हजुर म व्यापारी भा को

व्यापार गर्दै गए पछि देखे पैसा मैले
ठिकै गरे जस्तो लाग्छ नपढेर अहिले
धेरै दुख कस्ट गरि मित्रहरु बिद्वान भए पनि
५० हजारको लागि खटेकै छन दिनरात नभनी
सस्तो किन्छु , महङ्गो बेच्छु ब्रान्डेड भनी भनि
मात्र ५० हजार त दिनकै गन्छु खनखनि

पढी लेखी केही फाइदा छैन हाम्रो देशमा
बिद्वान जति सबै बसाइ सरिसके परदेशमा
टिठ लाग्छ आज तिम्रो हेरि हेरि त्यो हरि बिजोक
अवस्था तिम्रो देखेरै मनाउदै छु मैले पनि शोक
स्कुल पढ्ने बेला ल्याउथेउ धेरै राम्रो नम्बर
हेर एथार्थ जीबनमा त तिमी भन्दा म नै १ नम्बर

कक्षा ८ मा पढ्दा मैले खान्थे २ ,३ वटा ठूलो ठूलो आलु
अहिले भार धेरै परेर त हैन साथी २६को उमेरमै भएछौ टालु ?
राम्रो खान्छु, ब्रान्डेड लाउछु , चड्छु म त प्लेन
धेरै पुरानो भयो स्कूटर तिम्रो किन आर्को सेकेनहेन
के गर्ने यस्तै छ हाम्रो देशको रिति , रिवाज र चलन
मुर्खको त राज चल्छ बिद्वानको शोषण अनि हनन

प्रक्रिया ; नेतृत्व उद्पाद्नउ स्कुल पढ्न जान्थ्यो रुदै रुदैदिनहरु बित्दै गयो बिस्तारै  हुँर्कदैलेख्न पढ्न भनेपछी  रिसले ...
31/10/2022

प्रक्रिया ; नेतृत्व उद्पाद्न

उ स्कुल पढ्न जान्थ्यो रुदै रुदै
दिनहरु बित्दै गयो बिस्तारै हुँर्कदै
लेख्न पढ्न भनेपछी रिसले चुर
दादा डनको शैली अप्नाइ सबलाई थर्काउने सुर
उतिर्ण गर्यो सबै तह गरि नक्क्ल , चोरी चिट
सोर्स र फोर्सले सजिलै बिश्वबिधालयको सिट

डर्लाग्दो हाउडे शैली अनि गर्थ्यो गुन्डा गर्दी
बिख स्वरुप हुन थाल्यो सबै उपदेश र अर्ति
सबैको नजरमा परिबर्तित उ एउटा विद्यार्थी नेता
बोक्यो झन्डा , बाल्यो टायर बाधी राजनीतिक दलको फेटा
प्रहरि, मुद्दा, मामिला जेल त हाम्रो लाजनितिको सामन्य संस्कार
भन्न थाले उसलाई सबैले नेताज्यु नमस्कार !!! नम्स्कार!

विद्यार्थी काल , पढाइ भन्दा बेशी आन्दोलन र हड्ताल
स्वबियु निर्बाचन र बिद्यार्थी आन्दोलन ,सिक्यो उसले सबै भेड चाल
थर्काइ हप्काइ , गरि काट मार सजिलै हुने रहेछ बुथ कब्जा
आहा नेपालमा नेतृत्व उत्पादन कति सहज अनि कति मज्जा
बिषयगत पठन पाठनमा उस्को स्तर मुल्यांकन किन चाहियो र
विद्यार्थी नेतापो स्नातकोत्तरको सर्टिफिकेट पनि सजिलै पाइयो त

राष्टृय राजनितिमा प्रबेश अनि
बिद्वान बुद्धिजीवी नेताको रुपमा उसको पहिचान
दिनहु ठाउँ ठाउँमा कार्यकर्ता र झोलेहरुद्वारा सम्मान
पायो टिक्ट, लड्यो चुनाव , प्रयोग गरि सिकेका सबै मुल मन्त्र
जित्यो निर्वाचन , सभासद हुँदै बन्यो उ मन्त्री
डामाडोल र अस्तब्यस्त पार्दै छ उसले अहिले मुलुकको अर्थतन्त्र
धरापमा छ बि पि, मदन र गणेश्मानद्वारा परिकल्पित प्रजातन्त्र
त्यही पनि के गर्नु यस्तै छ हाम्रो संस्कार
अझै पनि भन्दै छौ मन्त्रीज्यु नमस्कार!!! नमस्कार!!

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ले क-कसलाई के - के आरोप लगाए ??
15/09/2022

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा ले क-कसलाई के - के आरोप लगाए ??

11/09/2022

: Sandip Lamichanne विरुद्ध प्रमाण संकलन गर्दै जाँदा Nagarkot मा कुनै पनि CCTV Footage भेटिएको छैन्। 🙂🙏

के यो पुस्तक  पढ्नु भयो???
11/09/2022

के यो पुस्तक पढ्नु भयो???

बिश्व चर्चित पुर्ब अस्ट्रेलियाली क्रीकेट खेलाडी ब्रेट ली हिजो अप्रान्न नेपाल भ्रमणका निमित्त काठमाडौ आइपुगेका छन
09/09/2022

बिश्व चर्चित पुर्ब अस्ट्रेलियाली क्रीकेट खेलाडी ब्रेट ली हिजो अप्रान्न नेपाल भ्रमणका निमित्त काठमाडौ आइपुगेका छन

हार्दिक श्रद्धान्जली माहारानी एलिजाबेट ।।।।
09/09/2022

हार्दिक श्रद्धान्जली माहारानी एलिजाबेट ।।।।

09/09/2022

लामिछानेले आफू निर्दोश रहेको र पुलिस अनुसन्धानलाई पुर्ण रुपमा सहयोग गर्नका लागि टुर्नमेन्ट बिचमै छोडेर नेपाल फर्कने बताएका छन।

09/09/2022

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघले निलम्बन गरेको छ ।

घोराहीको मुटुमा अवस्थित दीपशिखा कलेजले यस बर्ष १२ कक्षा को परिक्षामा समस्त घोराहीमै  सबैभन्दा  उत्कृष्ट नतिजा ल्याउन सफल...
08/09/2022

घोराहीको मुटुमा अवस्थित दीपशिखा कलेजले यस बर्ष १२ कक्षा को परिक्षामा समस्त घोराहीमै सबैभन्दा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्पुर्ण विद्यार्थीहरु एबम समस्त कलेज परिवारलाइ हर्दिक हर्दिक बधाई तथा शुभकामना।।।

नक्सा पास नभए डोजर चल्छ।१८ बर्ष नपुगे मुद्दा  चल्छ।कानुनको पालना गरौ। ***n
06/09/2022

नक्सा पास नभए डोजर चल्छ।
१८ बर्ष नपुगे मुद्दा चल्छ।
कानुनको पालना गरौ।
***n

Address

Ghorahi
Dang District
977

Telephone

+97782560470

Website

Alerts

Be the first to know and let us send you an email when Ghorahi Sub-Metropolitan City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share