Deepak Lamichhane "दिपक लामिछाने"

Deepak Lamichhane "दिपक लामिछाने" जे सक्छौ त्यहि गरौं, जहाँबाट सक्छौं त्यहिबाट गरौं

'An ordinary person who wants to live freely and happily.' (एउटा सामान्य मान्छे जो स्वतन्त्र खुशीले बाँच्न चाहान्छ)

07/03/2026

हार्दिक बधाई 🇳🇵

नेपाल प्रहरी संगठनको प्रमुख श्रद्धेय, श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको हातबाट जिल्ला प्रहरी परिसर भक्...
25/01/2026

नेपाल प्रहरी संगठनको प्रमुख श्रद्धेय, श्रीमान् प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको हातबाट जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा भक्तपुरको दरबार स्क्वायरमा आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम तथा ट्राफिक सप्ताह २०८२ कार्यक्रममा सहकार्य गरी कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गरे बापत मलाई सम्मान गर्नु भएकोमा प्रहरी संगठन प्रति हार्दिक आभार प्रकट गर्दछु । यति महत्वपूर्ण कार्यमा सहभागी हुने अवसर दिनु भएकोमा मेरो आत्मिय साथी प्रहरी वरिष्ठ नायव निरीक्षक रामेश्वर खड्का ज्यूलाई मन देखी सम्मान सहित अभिवादन व्यक्त गर्दछु । धन्यवाद ।

दक्षिणकाली नगरपालिकामा जारी शहिद मान बहादुर स्मृति कप २०८१, दक्षिणकाली नगरपालिका वडास्तरीय टुर्नामेन्ट 9A Side फुटबल लिग...
02/03/2025

दक्षिणकाली नगरपालिकामा जारी शहिद मान बहादुर स्मृति कप २०८१, दक्षिणकाली नगरपालिका वडास्तरीय टुर्नामेन्ट 9A Side फुटबल लिग कम नक आउट प्रतियोगितामा लाईभ अपडेटको भुमिकामा ।
OFFICIAL PHOTOGRAPHY: sujanriaan

सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा  दक्षिणकाली काव्य उत्सव कार्यक्रम संचालन गर्दै ।
01/03/2025

सुसेली साहित्यिक प्रतिष्ठानको आयोजनामा दक्षिणकाली काव्य उत्सव कार्यक्रम संचालन गर्दै ।

शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजनामा दक्षिणकाली नगरपालिकामा शुक्रबार(आज)देखि “शहिद मान बहादुर स्मृति कप २०८१”, द...
28/02/2025

शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजनामा दक्षिणकाली नगरपालिकामा शुक्रबार(आज)देखि “शहिद मान बहादुर स्मृति कप २०८१”, दक्षिणकाली नगरपालिका वडास्तरीय टुर्नामेन्ट 9A Side फुटबल लिग कम नक आउट प्रतियोगिता सुरू भएको छ । । फुटबल प्रतियोगिताको उद्घाटन नगरपालिकाका प्रमुख मोहन बस्नेतले गर्नुभएको थियो ।
OFFICIAL HOST : Deepak Lamichhane
OFFICIAL PHOTOGRAPHY : sujanriaan

03/02/2025
सम्मानको लागि Let's Dance टिमलाई धन्यवाद ।
30/01/2025

सम्मानको लागि Let's Dance टिमलाई धन्यवाद ।

चन्पादेवी केवलकार संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।
21/01/2025

चन्पादेवी केवलकार संचालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।

साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा भारत लाइ पेनाल्टी सुट आउट बाट पराजित गर्दै फाईनल प्रबेश गर्न सफल ...
27/10/2024

साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत सेमिफाइनल खेलमा भारत लाइ पेनाल्टी सुट आउट बाट पराजित गर्दै फाईनल प्रबेश गर्न सफल भहेको मा हाम्रो महिला फुटबल टिम तथा हामी सम्पूर्ण नेपाली लाई हार्दिक बधाई |

जति सुन्ने क्षमता राख्नु हुन्छ उती बोल्ने शब्द ओजिलो हुन्छ ।
22/10/2024

जति सुन्ने क्षमता राख्नु हुन्छ उती बोल्ने शब्द ओजिलो हुन्छ ।

Let's DanceSeason 6
17/10/2024

Let's Dance
Season 6

Address

Kathmandu
Dakshinkali
977

Alerts

Be the first to know and let us send you an email when Deepak Lamichhane "दिपक लामिछाने" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Deepak Lamichhane "दिपक लामिछाने":

Share

Category