नेपाली काँग्रेस दक्षिणकाली नगर समिती

  • Home
  • Nepal
  • Dakshinkali
  • नेपाली काँग्रेस दक्षिणकाली नगर समिती

नेपाली काँग्रेस दक्षिणकाली नगर समिती सम्पुर्ण लोकतान्त्रिक आस्था मनप्रति सम्मान तथा स्वागतम् 🙏
नेपालको बिशाल राजनैतिक पार्टी- जय नेपाल🇳

के यो भारतीय मिडियाको स्टन्त हो त ?
22/09/2025

के यो भारतीय मिडियाको स्टन्त हो त ?

नेपाल तरुण दलको पाँचौ अधिवेशन अन्तर्गत दक्षिणकाली वडा ईकाइ अधिवेशन भोली दक्षिणकाली नगरपालिका वडा नं ०७ को मिती २०८२/०५/१...
29/08/2025

नेपाल तरुण दलको पाँचौ अधिवेशन अन्तर्गत दक्षिणकाली वडा ईकाइ अधिवेशन भोली दक्षिणकाली नगरपालिका वडा नं ०७ को मिती २०८२/०५/१४ गते शनिवारका दिन बिहान ७:०० बजे नगर समितीको कार्यालय, फर्पिङ्ग मा हुने र
दक्षिणकाली नगरपालिका ०२को मिती २०८२/०५/१४ गते शनिवार नै बिहान ९:०० बजे २ नं वडा कार्यालय अगाडी हुने जानकारी गराउदै सम्पुर्ण लोकतन्त्रप्रेमी महानुभावहरु, नेपाली कांग्रेस महासमिती महाधिवेशन,जिल्ला,क्षेत्र ,प्रदेश,नगर,वडा तथा सम्पुर्ण क्रियाशिल तथा शुभेच्छुक सदस्यहरुमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं।।
जय तरुण जय नेपाल 🙏🇳🇵

नेपाल तरुण दल केन्द्रिय अधिवेशन परिपत्र अनुसार काठमाडौ जिल्ला समितीले पाँचौ महाधिबेशन सम्पन्न गर्नको निमित्त जिल्ला अधिब...
28/08/2025

नेपाल तरुण दल केन्द्रिय अधिवेशन परिपत्र अनुसार काठमाडौ जिल्ला समितीले पाँचौ महाधिबेशन सम्पन्न गर्नको निमित्त जिल्ला अधिबेशन प्रतिनिधी बद्री कार्की ज्युलाई खटाएको मा वहाँकै नेतृत्वमा नगर प्रतिनिधी प्रशान्त खत्री, नेपाल तरुण दल दक्षिणकाली प्रतिनिधी उत्तम मानन्धर ज्यु मार्फत् दक्षिणकाली नगरपालिकाको १ देखि ९ सम्म वडा ईकाइ अधिबेसन गर्न अधिवेशन मिती सहितको पत्र ईकाई सभापति तथा तरुण अध्यक्ष ज्युहरुलाई हस्तानतरण गरीयो।

साथै पहिलो नेपाल तरुण दल वडा ईकाइ अधिवेशन दक्षिणकाली नगरपालिका वडा नं ०७ को मिती २०८२/०५/१४ गते शनिवारका दिन बिहान ७:०० बजे नगर समितीको कार्यालय, फर्पिङ्ग मा हुने जानकारी गराउदै सम्पुर्ण लोकतन्त्रप्रेमी महानुभावहरु, नेपाली कांग्रेस महासमिती महाधिवेशन,जिल्ला,क्षेत्र ,प्रदेश,नगर,वडा तथा सम्पुर्ण क्रियाशिल तथा शुभेच्छुक सदस्यहरुमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौं।।
जय तरुण जय नेपाल 🙏🇳🇵

23/08/2025

नेपाली काँग्रेस दक्षिणकाली न.पा.-५,फर्पिङ

महामानव वीपी कोइरालाको  ४३ औं स्मृति दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा हुन गइरहेको वृक्षारोपण कार्यक्रममा सम्पुर्ण...
21/07/2025

महामानव वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा निम्न मिति, समय र स्थानमा हुन गइरहेको वृक्षारोपण कार्यक्रममा सम्पुर्णमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

मिति: २०८२ साउन ६ गते
स्थान :पौच डाँडा, दक्षिणकाली न पा ०६
समय: बिहान ७:०० बजे

नेपाली काँग्रेस दक्षिणकाली नगर कार्य समिति सभापति एवम दक्षिणकाली नगर पालिकाको प्रमुख श्री मोहन बस्नेत ज्यूलाई जन्मदिनको ...
11/07/2025

नेपाली काँग्रेस दक्षिणकाली नगर कार्य समिति सभापति एवम दक्षिणकाली नगर पालिकाको प्रमुख श्री मोहन बस्नेत ज्यूलाई जन्मदिनको शुभकामना ब्यक्त गर्दै उहांको उत्तरोत्तर उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। नेपाली काँग्रेस दक्षिणकाली नगर समिती basnet जय नेपाल !

06/06/2025
यहि आउदो २०८२/०१/२७ गते शनिवार यस नेपाली कांग्रेस दक्षिणकाली नगर समितीले आयोजना गर्न लागेको (बज्रयोगिनी मन्दिर देखि प्रा...
07/05/2025

यहि आउदो २०८२/०१/२७ गते शनिवार यस नेपाली कांग्रेस दक्षिणकाली नगर समितीले आयोजना गर्न लागेको (बज्रयोगिनी मन्दिर देखि प्राचिन दक्षिणकाली मन्दिरसम्म) को सरसफाई कार्यक्रममा सम्पुर्णमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं ।।
जय नेपाल 🙏🇳🇵

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा,नेपाल सरकारका पुर्ब स्वास्थ राज्य मन्त्री,नेपाली कांग्रेस काठमाण्डौ जिल्ला पुर्ब सभापत...
26/04/2025

लोकतान्त्रिक आन्दोलनका अथक योद्धा,नेपाल सरकारका पुर्ब स्वास्थ राज्य मन्त्री,नेपाली कांग्रेस काठमाण्डौ जिल्ला पुर्ब सभापति एवं काठमाण्डौ नगर पन्चायतको पुर्ब उप- प्रधान पन्च आदर्णिय तीर्थ राम डंगोलको स्वर्गारोहण भएको खबरले मर्माहत भएका छौं ।
दिवंगत आत्माको चीर शान्तीको तथा बैकुण्ठ बासको कामना गर्दै हार्दिक श्रध्दान्जली ब्यक्त गर्दछौ साथै परिवारजनमा गहिरो समबेदना ब्यक्त गर्दछौ।

Address

Pharping Kathmandu
Dakshinkali
PHARPINGDAKSHINKALI

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851216034

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली काँग्रेस दक्षिणकाली नगर समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share