THSS Dailekh Batch 2058

THSS Dailekh Batch 2058 Social group of THSS Dailekh Batch 2058

01/02/2022

कोभिडको यस महामारीको बेला सम्पुर्ण साथिहरु सुरक्षित रहनु होला । स्वास्थ्य मापदण्ड अपनाउनुहोला ।

श्री त्रिभुवन उच्च मा.वि दैलेख बजारका कक्षा १० का २०५८ ब्याचका सेवा गर्ने हातहरु पबित्र भन्ने मन्यता रहेका आदरणीय मनकारी...
19/06/2021

श्री त्रिभुवन उच्च मा.वि दैलेख बजारका कक्षा १० का २०५८ ब्याचका सेवा गर्ने हातहरु पबित्र भन्ने मन्यता रहेका आदरणीय मनकारी साथीहरूको समुहको सहयोगमा रेडियो ध्रुवतारा fm बाट सन्चालन गरेको स्वास्थकर्मी संग कोरोना बिरामी प्रत्यक्ष प्रसारण कार्यक्रम अत्यन्त प्रभावकारी रुपमा सन्चालन भइ सकिएको छ । हामिलाइ कार्यक्रम सन्चालन गर्न सहयोग गर्नुहुने दैलेख जिल्लाका चिकित्सक / स्वास्थ्यकर्मी हरुलाइ हामी हृदय देखि नै धन्यवाद दिन चाहान्छौ ।
चिकित्सक / स्वास्थकर्मी ज्यु हरुको नामावली
१. थिर प्रसाद रेग्मी
२. प्रज्ञा उपाध्याय
३.सबिता दाहाल
४.नगेन्द्र हमाल
५.जीवन ज्ञवाली
६.लाल बहादुर खड्का
७.रेश्मा श्रेष्ठ
८.सुशिला कटुवाल
९.जगत थापा
१०.भक्त नेपाली
१२.मदन कुमार तिमिल्सिना
१३. नमराज सुवेदी

रेडियो ध्रुबतारा लाई स्वास्थ्यकर्मी सङ कोरोना बिरामि प्रत्यक्ष प्रसारण कार्यक्रम सन्चालन वाफत पेस्की रकम रु ३०००० दिएका ...
07/06/2021

रेडियो ध्रुबतारा लाई स्वास्थ्यकर्मी सङ कोरोना बिरामि प्रत्यक्ष प्रसारण कार्यक्रम सन्चालन वाफत पेस्की रकम रु ३०००० दिएका छौ ।

आत्मिय मित्रहरुहामिले आज सम्झौताको केहि रकम रेडियो ध्रुव तारा लाई दिएका छौ । बाकी कार्यक्रम को समाप्ती पछि दिने छौ ।हजुर...
07/06/2021

आत्मिय मित्रहरु
हामिले आज सम्झौताको केहि रकम रेडियो ध्रुव तारा लाई दिएका छौ । बाकी कार्यक्रम को समाप्ती पछि दिने छौ ।हजुर हरु को सहयोगले यो सेवाको कार्य भै रहेको छ । हामी बाकी रकम कति उठछ सो अनुसार अन्य के कार्यक्रम गर्न सकिन्छ सो तपाईंहरु को सल्लाह बमोजिम गर्ने छौ । सबै लाई धन्यबाद । बाकी साथी हरु जसले सहयोग गर्न चाहानु हुन्छ उहाँहरुले Khadka जि को खातामा राख्न सक्नुहुन्छ । हामिले सम्पुर्ण हिसाब यसै group मार्फत तथा हाम्रो यसै पेज मार्फत सार्वजनिक गर्ने छौ । सहयोगको लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लाई धन्यवाद दिन चाहान्छौ ।

यस ग्रुपमा आवद्ध साथीहरूको सहयोगबाट दैलेखको ध्रुबतारा fm बाट स्वास्थ्यकर्मी संग कोराना बिरामी प्रत्यक्ष प्रसारण कार्यक्र...
03/06/2021

यस ग्रुपमा आवद्ध साथीहरूको सहयोगबाट दैलेखको ध्रुबतारा fm बाट स्वास्थ्यकर्मी संग कोराना बिरामी प्रत्यक्ष प्रसारण कार्यक्रम बैशाख २० गते देखि सुरु गरेका छौ । आफ्ना समस्या लाई घरबाटै फोन बाट दैनिक बिहान ९-१० बजे सम्म सम्पर्क गरि राख्न सक्नुहुने छ ।

कृपया साथीहरू हाम्रो messenger group  मा join हुनुहोला ।
29/05/2021

कृपया साथीहरू हाम्रो messenger group मा join हुनुहोला ।

25/05/2021

यस group का अनन्य मित्रहरूले दैलेखको हालको परिस्थितिजन्य समस्याका लागि जुध्न का लागि सामाजिक सहयोगका कार्यक्रमहरु सन्चालन गर्न सहयोग जुटाइ रहनु भएको छ । सबैलाइ सहयोग का अपिल गर्दछौ । अन्य कार्यक्रम का बारेमा अबगत गराउने छौ । हाल सम्म यस group का साथी हरुले गर्नु भएको सहयोगको बृस्तित विवरण यसै मार्फत publish गर्ने छौ ।

24/05/2021

Welcome to our page friends

24/05/2021

आदरणीय साथीहरु हाम्रा कुरा हरु यसै page बाट राख्ने छौ । हाम्रा कार्यक्रमहरु पनि यसै मार्फत राख्ने छौ । सबैले like share गरिदिनु होला ।

Address

Dailekh
21600

Telephone

+9779824578300

Website

Alerts

Be the first to know and let us send you an email when THSS Dailekh Batch 2058 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to THSS Dailekh Batch 2058:

Share

Category