गुराँस गाउँपालिका दैलेख

  • Home
  • Nepal
  • Dailekh
  • गुराँस गाउँपालिका दैलेख

गुराँस गाउँपालिका दैलेख This is the official page of Gurans Rural Municipalty, Dailekh, Karnali Province .
(1)

५०% अनुदानमा धान र मकै काे उन्नत बीउ वितरण कार्यक्रम सम्बन्धी सूचना।
07/04/2026

५०% अनुदानमा धान र मकै काे उन्नत बीउ वितरण कार्यक्रम सम्बन्धी सूचना।

मेला महोत्सव तथा प्रदर्शनी कार्यक्रममका लागि सहभागि हुने सम्बन्धी सूचना।
19/03/2026

मेला महोत्सव तथा प्रदर्शनी कार्यक्रममका लागि सहभागि हुने सम्बन्धी सूचना।

रिक्त पदमा शिक्षक सरुवा सम्बन्धी सूचना ।
19/03/2026

रिक्त पदमा शिक्षक सरुवा सम्बन्धी सूचना ।

मिती २०८२।११।२७ गते ९ वौँ गाउँपालिका स्थापना दिवस मनाइएको छ। गुँरास गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बिसी ज्यूको अध्...
11/03/2026

मिती २०८२।११।२७ गते ९ वौँ गाउँपालिका स्थापना दिवस मनाइएको छ। गुँरास गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बिसी ज्यूको अध्यक्षता र कर्णाली प्रदेश सभा सदस्य माननीय श्री पुर्ण बहादुर खत्री ज्युको विशेष आथित्यतामा स्थापना दिवस मनाउने कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा गुराँस गाउँपालिकाका उपाध्यक्ष्य श्री शिवा कुमारी खड्का ज्यूले स्वागत मन्तव्य राख्दै उपस्थित सम्पूर्ण व्यक्तित्वहरुलाई स्वागत गर्नु भएको थियो। उक्त कार्यक्रममा बिभिन्न क्रियाशिल राजनीतिक दलका प्रतिनिधि, विकास साझेदार संस्थाका प्रतिनिधि र नागरीक अगुवाहरूको उपस्थित रहेकाे थियो।

मादक पदार्थ विक्री वितरण तथा सेवन प्रतिबंध सम्बन्धि सूचना।
01/03/2026

मादक पदार्थ विक्री वितरण तथा सेवन प्रतिबंध सम्बन्धि सूचना।

बेरोजगार व्यक्तिको सूचिमा सुचिकृत हुने सम्बन्धी सूचना ।
26/02/2026

बेरोजगार व्यक्तिको सूचिमा सुचिकृत हुने सम्बन्धी सूचना ।

निर्वाचन आचारसंहिता पालन सम्बन्धमा ।
24/02/2026

निर्वाचन आचारसंहिता पालन सम्बन्धमा ।

मिती २०८२/११/१० गते प्रमुख प्रशासकीय अधिकृत श्री डिनायट घर्ती ज्यूको अध्यक्षता, गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहा...
22/02/2026

मिती २०८२/११/१० गते प्रमुख प्रशासकीय अधिकृत श्री डिनायट घर्ती ज्यूको अध्यक्षता, गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बिसी ज्यूको प्रमुख आथित्यमा, गुराँस गाउँपालिकाका उपाध्यक्ष्य श्री शिवा कुमारी खड्का ज्यूको विशेष आतिथ्यता र वडा अध्यक्ष ज्यूहरुको आथित्यमा गुँरास गाउँपालिकाकाे अर्धवार्षिक समिक्षा सम्पन्न भएको छ। मिती २०८२ श्रावण देखी माघ महिना सम्मको सम्पूर्ण शाखा र वडा कार्यालयहरूको अर्धबार्षिक समिक्षा प्रस्तुत गरिएको थियो।

मिती २०८२।११।०८ गते ३० बर्ष लामो सेवा बिट मार्दै सेवा निवृत्त हुन लाग्नु भएको श्री दल बहादुर घले ज्यूको विदाई कार्यक्रम ...
20/02/2026

मिती २०८२।११।०८ गते ३० बर्ष लामो सेवा बिट मार्दै सेवा निवृत्त हुन लाग्नु भएको श्री दल बहादुर घले ज्यूको विदाई कार्यक्रम र जनस्वास्थ्य निरीक्षक श्री कृष्ण रोकाय स्तरवृद्धि भई जनस्वास्थ्य अधिकृत भएकोमा बधाई कार्यक्रमका झलकहरू। साथै नियमित कर्मचारी मासिक बैठक सम्पन्न।

Invitation for Electronic Bids.
13/02/2026

Invitation for Electronic Bids.

मिती २०८२।१०।२९ गते गुराँस गाउँपालिका वडा नम्बर ५ काे चेली निता कुमारी थापा मगर लाई The voice of Nepal season 7 कोे winn...
12/02/2026

मिती २०८२।१०।२९ गते गुराँस गाउँपालिका वडा नम्बर ५ काे चेली निता कुमारी थापा मगर लाई The voice of Nepal season 7 कोे winner बन्नका लागी गुराँस गाउँपालिकाले आर्थिक सहयोग गर्दै। गुँरास गाउँपालिकाकाे तर्फबाट चेक हस्तान्तरण गर्दै।

Address

Ranimatta, Karnali Province
Dailekh

Alerts

Be the first to know and let us send you an email when गुराँस गाउँपालिका दैलेख posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गुराँस गाउँपालिका दैलेख:

Share