आपतकालीन कार्य संचालन केन्द्र, अमरगढी नगरपालिका: MEOC, Amargadhi

  • Home
  • Nepal
  • Dadeldhura
  • आपतकालीन कार्य संचालन केन्द्र, अमरगढी नगरपालिका: MEOC, Amargadhi

आपतकालीन कार्य संचालन केन्द्र, अमरगढी नगरपालिका: MEOC, Amargadhi It's an emergency operation center at local level of government. The page is for effective disaster

Additionally anyone can report about disaster related incidents on our mail address [email protected] as well. Our Emergency Contact Details can be found on google drive on following link:
https://docs.google.com/spreadsheets/d/14WwX0X6eRmgYvdBrmPSfQFJ0LAB5T2E5/edit?usp=sharing&ouid=112239767724724125087&rtpof=true&sd=true

सचेत हुन आग्रह
11/05/2026

सचेत हुन आग्रह

२०८३/०१/२१,२२  कृषिमा नोक्सान को विवरण बारे सूचना
06/05/2026

२०८३/०१/२१,२२ कृषिमा नोक्सान को विवरण बारे सूचना

आज बिहान हावाहुरि ,पानी र बिजुली चम्कने भएको ले सतर्कता अपनाउनु अनुरोध छ । स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र अमरगढी न...
04/05/2026

आज बिहान हावाहुरि ,पानी र बिजुली चम्कने भएको ले सतर्कता अपनाउनु अनुरोध छ । स्थानीय आपतकालीन कार्यसंचालन केन्द्र अमरगढी नगर पालिका डडेल्धुरा (MEOC)

01/05/2026

आज मिति २०८३/०१/१८ गते स्याउले सब–स्टेशनदेखि अमरगढी नगरपालिका–०१ स्याउले बजारसम्म कन्डक्टर बदली कार्य गरिने भएकोले, यस वितरण केन्द्र अन्तर्गत स्याउले स.स.को सकायल फिडरबाट विद्युत आपूर्ति हुने अमरगढी नगरपालिका अन्तर्गत राई, सल्लाघारी, रडुवा तथा नवदुर्गा गाउँपालिका अन्तर्गत कोटेली, बदम, बेलापुर, चेल्फी, घुप्ता, मोम्मे, गिल्ला र गन्यापधुरा गाउँपालिका अन्तर्गतका बडाल, गणेशपुर, रुवाखोला, सकायल, कैलपालमाण्डु, रैल लगायतका क्षेत्रमा भोलि बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म विद्युत आपूर्ति बन्द रहने व्यहोरा सम्पूर्ण ग्राहकवर्गमा जानकारी गराइन्छ।

हावा हुरी चल्ने सक्ने सम्भावना
29/04/2026

हावा हुरी चल्ने सक्ने सम्भावना

आजको तापक्रम
21/04/2026

आजको तापक्रम

06/04/2026

आज चैत्र २३

देशको तराईका भूभागहरूमा अपरान्हपछि हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। रातीको समयमा विशेषगरी मधेश प्रदेशको बारा, रौतहट,सर्लाही, महोत्तरी र लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङ आसपासका क्षेत्रहरूमा तीव्र हावाहुरी (४०-५० कि.मि प्रति घण्टा) चल्ने सम्भावना रहेको छ। यस कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहन सक्छ। त्यसैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

15/03/2026
एल.पि.ग्याँस तथा पेट्रोलियम पदार्थको बिक्रि वितरण सूचना
15/03/2026

एल.पि.ग्याँस तथा पेट्रोलियम पदार्थको बिक्रि वितरण सूचना

12/03/2026

गर्मी बढेसंगै सजक र सचेत रहौ

Address

Tuphandanda
Dadeldhura
10200

Alerts

Be the first to know and let us send you an email when आपतकालीन कार्य संचालन केन्द्र, अमरगढी नगरपालिका: MEOC, Amargadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share