30/12/2025
जेन्जी आन्दोलनपछि नेपाल अवसर र संकटको दोबाटोमा उभिएको छ। यदि युवाको आवाजलाई सुनेर नीतिगत सुधार गरियो भने यो आन्दोलन परिवर्तनको आधार बन्न सक्छ। तर यदि यसलाई दमन, उपहास वा केवल राजनीतिक लाभको साधन बनाइयो भने यसले दीर्घकालीन अस्थिरता जन्माउनेछ।
प्रदीप भट्ट : नेपालको राजनीतिक इतिहास आन्दोलनहरूले भरिएको छ। प्रजातन्त्र, गणतन्त्र र संघीयतासम्म आइपुग्दा देशल.....