भूमि प्रशासन कार्यालय सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Chautara
  • भूमि प्रशासन कार्यालय सिन्धुपाल्चोक

भूमि प्रशासन कार्यालय सिन्धुपाल्चोक यो भूमि प्रशासन कार्यालय सिन्धुपाल्चोकको आधिकारिक पेज हो । भूमि प्रशासन सम्बन्धी जानकारीको लागि यो पेज फलो गर्नुहोला ।
थप जानकारीको लागि सम्पर्क
०११-६२०१२०

यो भूमि प्रशासन कार्यालय सिन्धुपाल्चोकको आधिकारिक पेज हो ।

20/08/2026

तपाईले लिने सेवाको राजस्वको जानकारीको लागि.

तपाईंको कारोबारको राजस्व अब तपाईं आफैँ हिसाब गर्नुहोस्

तातोपानी भन्सार कार्यालयको सूचना
12/08/2026

तातोपानी भन्सार कार्यालयको सूचना

सुचनाको हकसम्बन्धी स्वतः प्रकाशन२०८३ बैशाख देखि असार मसान्तसम्म ।
12/08/2026

सुचनाको हकसम्बन्धी स्वतः प्रकाशन
२०८३ बैशाख देखि असार मसान्तसम्म ।

जिल्ला प्रशासन कार्यालयको सूचना
11/08/2026

जिल्ला प्रशासन कार्यालयको सूचना

कार्यालय प्राङ्गण सरसफाई 😍
06/08/2026

कार्यालय प्राङ्गण सरसफाई 😍

हकदावी सम्बन्धी म्यादसरहको सूचना
05/08/2026

हकदावी सम्बन्धी म्यादसरहको सूचना

हकदावी सम्बन्धी सूचना
05/08/2026

हकदावी सम्बन्धी सूचना

सूचना! सूचना!! सूचना!!!
30/07/2026

सूचना! सूचना!! सूचना!!!

21/07/2026

भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको हालसम्म पनि कृषि क्षेत्र तोकिएको विवरण (जग्गा वर्गीकरण) प्राप्त नभएकोले दृष्टिबन्धक रोक्का, फुकुवा बाहेक अन्य कुनै पनि कारोबार नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ । साथै वर्गीकरण प्राप्त भएमा सोही दिनबाट नै कारोबार हुने हुनाले वर्गीकरणको लागि सम्बन्धित पालिकामा नै सम्पर्क राख्नुहोला ।

Address

Chautara

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 09:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 09:00 - 05:00

Alerts

Be the first to know and let us send you an email when भूमि प्रशासन कार्यालय सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share