सिन्धुपाल्चोक Sindhupalchok

सिन्धुपाल्चोक Sindhupalchok www.facebook.com/oursindhupalchok तपाँर्इको अाफ्नै पेज

25/04/2026

हार्दिक श्रद्धाञ्जली 💐
बैशाख १२, २०७२
😣

15/04/2026

😊

08/04/2026

कक्षा ८ को वार्षिक परीक्षाफल प्रकाशित भएछ। कुन-कुन विद्यालयले यो पटक शून्य विद्यार्थी पास गराए कुन्नि? 😂😂😂

06/04/2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद युवराज दुलालले सरकारलाई प्राप्त समयको सदुपयोग गर्न सुझाएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पहिलोपटक (१२०० मिटरको उचाईमा) जिरा खेतीको सफल परिक्षण भएको छ ।
19/03/2026

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा पहिलोपटक (१२०० मिटरको उचाईमा) जिरा खेतीको सफल परिक्षण भएको छ ।

18/03/2026

शेरबहादुर दा' भन्नुहुन्छ- चुनावमा प्रयोग भएको मसी चेक गरौँ 😆😆😆😆😆😆😆

14/03/2026

धुलिखेल–खावा सडकखण्ड कालेपत्र गर्न आगामी चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द हुने ।

सिन्धुपाल्चोक क्षेत्र नं २ मा तारा चम्किएको छ ।हार्दिक बधाई युवराज दुलालज्यू ।
08/03/2026

सिन्धुपाल्चोक क्षेत्र नं २ मा तारा चम्किएको छ ।
हार्दिक बधाई युवराज दुलालज्यू ।

सिन्धुपाल्चोक -१ बाट रास्वपाका भरत पराजुली निर्वाचित ।
08/03/2026

सिन्धुपाल्चोक -१ बाट रास्वपाका भरत पराजुली निर्वाचित ।

08/03/2026

सिन्धुपाल्चोक १ मा 🔔 बजेछ । 😉😉😉

06/03/2026

गन्नु भन्दा जाेख्नु जाति होला कि त ! 😀😁😂🤣😃😄😅😆😉

Address

Chautara

Alerts

Be the first to know and let us send you an email when सिन्धुपाल्चोक Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share