District Level Childclub Network -Sindhupalchowk

District Level Childclub Network -Sindhupalchowk this page is created to promote DCCN -Sindhupalchowk's work and share child rights stuffs

04/05/2020

यता पनि ध्यान पुग्न जरुरी छ ।

07/04/2017
बाल दिवसको अवसरमा चौतारामा आयोजित कार्यक्रम का झलकहरु ..तस्बिर : सुसन श्रेष्ठ
14/09/2016

बाल दिवसको अवसरमा चौतारामा आयोजित कार्यक्रम का झलकहरु ..
तस्बिर : सुसन श्रेष्ठ

लाै है साथी हामिले त बाल बिबाह मा कमि ल्याउन साथी लाई साथि को चिट्ठी अभियान सुरू गर्याै आउनुस है सगसगै अघि बढनलाई
22/08/2016

लाै है साथी हामिले त बाल बिबाह मा कमि ल्याउन साथी लाई साथि को चिट्ठी अभियान सुरू गर्याै आउनुस है सगसगै अघि बढनलाई

30/05/2016

अाउने होइन त साथीहरू जिल्ला बाल भेलामा जिल्ला बाल संजाल सिन्धुपाल्चोक,जि बा क स,जि बि स,महिला तथा बालबालिका कायलय काे अायाेजना र सिन्धुपाल्चोक मा रहेका NGO, INGO हरूकाे सहयाेग मा हुन गईरहेकाे यहि २१,२२,२३,२४ ४ दिनकाे बाल भेलामा अाउनुस है।हजुर हरूकाे गाबिस मा हामीले letter पठाई सकेका छाै।अाउनुस है साथीहरू हामी कुरिरहने छाै

नगर बाल संजाल चाैतारा काे साथीहरू लाई सफल कायकालकाे लागि  शुभकामना
10/05/2016

नगर बाल संजाल चाैतारा काे साथीहरू लाई सफल कायकालकाे लागि शुभकामना

http://www.himalkhabar.com/123491
15/03/2016

http://www.himalkhabar.com/123491

अनाथ, असहाय र गरीब परिवारका बालबालिकालाई संरक्षण दिने भन्दै खुलेका अधिकांश बालगृह र स्कूलले इसाईधर्म प्रवर्द्धन गरिरहेका छन् ।

14/03/2016

प्रवेशिका परिक्षा (SLC ) तथा वार्षिक परिक्षामा सामेल हुन लागिरहनुभएका सम्पूर्ण बाल क्लब का सदस्य तथा विद्यार्थी साथि हरुमा परिक्षाको शुभकामना दिन चाहन्छौ | :)

जिल्ला बाल संजाल परिवार , सिन्धुपाल्चोक

19/10/2015

Sampurna Nepali haru lai dashain ko suvakamana
DCCN District Level Childclub Network -Sindhupalchowk

जिल्ला बाल संजाल सिन्धुपाल्चोक द्वारा रेडियो सुनकोशी मा संचालित कार्यक्रम " बाल आवाज " कि  संचालिका अध्यक्ष सफलता भण्डार...
14/07/2015

जिल्ला बाल संजाल सिन्धुपाल्चोक द्वारा रेडियो सुनकोशी मा संचालित कार्यक्रम " बाल आवाज " कि संचालिका अध्यक्ष सफलता भण्डारी ज्यु को साथ् मा जिल्ला बाल कल्याण अधिकृत (CRO ) बाल कृष्ण बस्नेत सर....

यस्तो छ मस्यौदा मा बालबालिका को अधिकार ...plz give your feedback on this...आज बालक्लब मा लाग्नुभएका सबै साथीहरुका लागि ख...
01/07/2015

यस्तो छ मस्यौदा मा बालबालिका को अधिकार ...
plz give your feedback on this...
आज बालक्लब मा लाग्नुभएका सबै साथीहरुका लागि खुसीको कुरा बालसहभागिता को अधिकार सुनिस्चित भएछ ... :)

Address

Chautara

Telephone

+97711620082

Website

Alerts

Be the first to know and let us send you an email when District Level Childclub Network -Sindhupalchowk posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share