चौतारा साँगाचोकगढी नगरपालिका

  • Home
  • Nepal
  • Chautara
  • चौतारा साँगाचोकगढी नगरपालिका

चौतारा साँगाचोकगढी नगरपालिका Chautara Sangachowkgadhi Municipality.
चौतारा साँगाचोकगढी नगरपालिका
शिक्षा, कृषि, पर्यटन र पूर्वाधार

बेरोजगार सूचीमा सूचीकृत हुनका लागी निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।https://chautarasangachowkgadhimun.gov....
16/03/2026

बेरोजगार सूचीमा सूचीकृत हुनका लागी निवेदन पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना।
https://chautarasangachowkgadhimun.gov.np/rojgar3162026
(फारमको लागी माथीको वेबसाइटको लिङ्कमा क्लिक गर्नु होला)

प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् हेटौडा, मकवानपुर र चौतारा साँगाचोकगढी नगरपालिकाको साझेदारीमा सिल...
12/03/2026

प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् हेटौडा, मकवानपुर र चौतारा साँगाचोकगढी नगरपालिकाको साझेदारीमा सिलाई कटाई तालिममा प्रशिक्षार्थीको लागी दरखास्त आह्वान सम्बन्धी सूचना
https://chautarasangachowkgadhimun.gov.np/women3122025

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना । (कृषि शाखा)
04/02/2026

कृषि विकास कार्यक्रममा सहभागी हुन प्रस्ताव आह्वानको सूचना । (कृषि शाखा)

बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रममा सहभागीताका लागि आवेदन दिने सम्बन्धि सूचना ।https://chautarasangachowkgadhimu...
27/01/2026

बाबुआमा विहिन बालबालिका संरक्षण कार्यक्रममा सहभागीताका लागि आवेदन दिने सम्बन्धि सूचना ।
https://chautarasangachowkgadhimun.gov.np/women127

14/01/2026

२०८२ पुस २९ गते चौतारा साँगाचोकगढी नगरपालिकाको १९ औँ नगरसभा नगरपालिकाका मेयर श्री कृष्ण प्रसाद सापकोटा ज्युको अध्यक्षतामा सम्पन्न भएको छ|

बुहारी शिक्षा कार्यक्रमको लागि आवेदन दिने सम्बन्धी सूचना । (महिला, बालबालिका शाखा)https://chautarasangachowkgadhimun.gov...
06/01/2026

बुहारी शिक्षा कार्यक्रमको लागि आवेदन दिने सम्बन्धी सूचना । (महिला, बालबालिका शाखा)
https://chautarasangachowkgadhimun.gov.np/notice5402

Address

Sindhupalchok
Chautara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97711620477

Alerts

Be the first to know and let us send you an email when चौतारा साँगाचोकगढी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to चौतारा साँगाचोकगढी नगरपालिका:

Share