03/09/2026
स्वास्थ सचेतनामुलक कार्यक्रम
============
मिति २०८३।०५।१६ गते सामुदायिक सेवा केन्द्र नवलपरासी(बर्दघाट सुस्ता पूर्व) आधारभुत स्वास्थ केन्द्र कावासोतीको सयुक्त आयोजनामा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) कावसोती न.पा. वडा नं. ७ टरुवामा स्थितमा रहेको स्वास्थ केन्द्रको सभाहलमा विभिन्न क्षेत्र सँग सम्बन्धी व्यक्तिहरुलाई सामुदायिक सेवा केन्द्र नवलपुरबाट खटिएको प्रहरी टोलिले स्वास्थ सम्बन्धी विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरेको ।