Mule Boys

Mule Boys Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mule Boys, Social service, Indrawati rural municipality 4 mule gaun, Chautara.

Mule Boys
18/10/2024

Mule Boys

खातक (खादा) बारे जानकारी खातक (खादा) वौद्ध धर्मावलम्वीहरुको जन्म देखी मृत्‍यु सम्म प्रयोग हुने पवित्र फुल अर्थात माला हो...
20/05/2024

खातक (खादा) बारे जानकारी
खातक (खादा) वौद्ध धर्मावलम्वीहरुको जन्म देखी मृत्‍यु सम्म प्रयोग हुने पवित्र फुल अर्थात माला हो । यसमा भगवान बुद्धको वचन साभार गरिएको हुन्छ ।
खातक शब्द शेर्पा भाषा बाट आएको हो, जसको अर्थ "खा" भनेको मुख र "तक" भनेको बान्नु रहेको छ । त्यसैले खातक भनेको मुखको छेउमा पवित्र फुल चडाउनु हो ।
खातकमा तिब्बती भाषामा नभएर सम्भोटा लिपिमा भगवान बुद्धको वचन अर्थात् शुभमंगलमय वाणी लेखेको हुन्छ ।
१) " टशिदेलेग, ङिन्मो देले छेन्देले !" :
जसको अर्थ "दिन र रातमा शुभमंगल होस् !"
२) "ङिमो कुयाङ देलेस्योक !"
जसको अर्थ "दिनमा शुभमंगल भइ रहोस् !"
३) "ङिन्छेन् ताक्तु देलेपे !"
जसको अर्थ "सदा शुभमंगल होस् !"
४) "कोन्छ्योक् सुम्गी टशिस्योक !" :
जसको अर्थ " त्रिरत्नको शुभमंगल रहोस् ! "
खातकमा प्रयोग हुने पाँच रंगको अर्थ पञ्चबुद्धको रङ हो । जसअनुसार :
१) निलो : अक्ष्योभ्या बुद्ध
२) सेतो : बैरोचना बुद्ध
३) हरियो : अमोधसिद्धी बुद्ध
४) रातो : अमिताभ बुद्ध
५) पहेंलो : रत्न सम्भव बुद्ध
खातकमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । जसअनुसार :
१) निलो : आकाश
२) सेतो : बादल
३) हरियो : जल
४) रातो : अग्नी
५) पहेँलो : पृथ्वी वा जमिन
त्यसैगरी खातकमा अष्ट मंगलको चित्र छापिएको हुन्छ ।
नोट :
(१) खातकले वातावरण प्रदुषित बनाउदैन किनकी यो रेसमबाट बनेको हुन्छ, यो प्लास्टिक होइन ।
(२) खातकले गर्दा पाहुनाहरुको स्वागतको लागि समय बचत भएको छ , नत्र भने फुल उन्नको लागि समय खर्च हुनेछ ।
(३) खातकको कारण आज सम्पूर्ण नेपालीहरुमा सास्कृतिक एकता रहेको झल्किएको छ किनकी जुनसुकै समुदाय सबैले जुनसुकै कार्यक्रमहरुमा खातकको प्रयोग गर्दै आएका छन ।
(४) खादा एक पवित्र माला हो, जो हरेक शुभकार्य एवम् अन्य सत्कारका कार्यक्रमहरुमा जुनसुकै वर्ग, समुदाय, धर्म, जातजातिहरुले प्रयोग गर्न मिल्छ । किनकि खादामा कुनै धर्म एवम् समुदाय विशेष वर्णन गरिएको नभई समग्र प्राणी जगतको लागि शुभ वाक्यांशहरु लेखिएको हुन्छ ।
५) सम्पुर्ण प्राणी जगतमा शान्तिको कामनाको लागि खातक प्रयोग गरिन्छ । यसलाई खुट्टाले कहिल्यै पनि खुल्चिनु टेक्नु हुँदैन ।
तामाङ ह्युल्सा

Happy married life   tamang 2079-11-22
06/03/2023

Happy married life tamang
2079-11-22

23/01/2023
23/01/2023
Happy birthday Aakash Shyangbo❤️
23/11/2020

Happy birthday Aakash Shyangbo❤️

Happy birthday
12/11/2020

Happy birthday

Happy birthday Mahesh Lama❤️
07/11/2020

Happy birthday Mahesh Lama❤️

02/10/2020

perfomed by Samden d**g pasang d**g jit theeng David d**g savage theeng

Address

Indrawati Rural Municipality 4 Mule Gaun
Chautara

Website

Alerts

Be the first to know and let us send you an email when Mule Boys posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category