जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Chautara
  • जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक, Government Organization, Sindhupalchok, Chautara.

सिन्धुपाल्चोक जिल्लाको प्राय सबैजसो क्षेत्रहरूमा मध्यम वर्षा भइरहेको छ। जोखिम हुनसक्ने स्थानहरू र यात्रा गर्दा सडकहरुमा ...
05/08/2026

सिन्धुपाल्चोक जिल्लाको प्राय सबैजसो क्षेत्रहरूमा मध्यम वर्षा भइरहेको छ। जोखिम हुनसक्ने स्थानहरू र यात्रा गर्दा सडकहरुमा आवश्यक सतर्कता अपनाउनुहुन्न अनुरोध छ। मौसम तथा जानकारी लिन या दिन जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर १२३४ मा सम्पर्क गर्नु सक्नुहुनेछ। २०८३/०४/२०।

04/08/2026

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको चुस्त दुरुस्त सेवा District Police Office, Sindhupalchwok Nepal हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

जल तथा मौसम विज्ञान विभाग बाट जारी गरिएको मौसम पूर्वानुमान अनुसार सिन्धुपाल्चोकमा आज मध्यमदेखि केही स्थानमा भारीसम्म वर्...
03/08/2026

जल तथा मौसम विज्ञान विभाग बाट जारी गरिएको मौसम पूर्वानुमान अनुसार सिन्धुपाल्चोकमा आज मध्यमदेखि केही स्थानमा भारीसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ। जोखिम रहेको स्थानहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा अत्यावश्यक नभई यात्रा नगर्नु हुन यात्रा गर्दा सडकको अवस्था बुझेर सुरक्षित भएर यात्रा गर्न हुनसमेत अनुरोध छ। विपद् सम्बन्धी जानकारी लिन र दिन जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र को टोल फ्री नम्बर १ २ ३ ४ मा सम्पर्क गरौं। २०८३/०४/१८ पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक Melamchi Municipality-मेलम्ची नगरपालिका Dao Sindhupalchok जुगल गाउँपालिका सुनकाेशी गाउँपालिका सिन्धुपाल्चाेक भोटेकोशी गाँउकार्यपालिकाको कार्यालय त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका District Police Office, Sindhupalchwok Nepal Balephi Rural Municipality-बलेफी गाउँपालिका बलेफी गाउँपालिका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका National Disaster Risk Reduction & Management Authority हेलम्बु गाँउपालिका , चुरेटार सिन्धुपाल्चोक Nepal Red Cross Society Community Development and Environment Conservation Forum Community Self Reliance Centre (CSRC)

गए राती देखि सिन्धुपाल्चोक जिल्लामा निरन्तर झरी परिरहेको छ। जोखिम रहेको स्थानहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा यात्रा...
02/08/2026

गए राती देखि सिन्धुपाल्चोक जिल्लामा निरन्तर झरी परिरहेको छ। जोखिम रहेको स्थानहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा यात्रा गर्दा सडकको अवस्था बुझेर सुरक्षित भएर यात्रा गर्न हुनसमेत अनुरोध छ। २०८३/०४/१७ पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक Melamchi Municipality-मेलम्ची नगरपालिका Dao Sindhupalchok जुगल गाउँपालिका सुनकाेशी गाउँपालिका सिन्धुपाल्चाेक भोटेकोशी गाँउकार्यपालिकाको कार्यालय त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका District Police Office, Sindhupalchwok Nepal Balephi Rural Municipality-बलेफी गाउँपालिका बलेफी गाउँपालिका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका National Disaster Risk Reduction & Management Authority हेलम्बु गाँउपालिका , चुरेटार सिन्धुपाल्चोक Nepal Red Cross Society Community Development and Environment Conservation Forum Community Self Reliance Centre (CSRC)

विपद्सम्बन्धी सूचना, समस्या, गुनासो र सुझावका लागि हटलाइन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन अनुरोध।
21/07/2026

विपद्सम्बन्धी सूचना, समस्या, गुनासो र सुझावका लागि हटलाइन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन अनुरोध।

दैनिक मनसुन अपडेट २०८३.०४.०४
20/07/2026

दैनिक मनसुन अपडेट २०८३.०४.०४

दैनिक मनसुन अपडेट सिन्धुपाल्चोक २०८३.०४.०२.
18/07/2026

दैनिक मनसुन अपडेट सिन्धुपाल्चोक २०८३.०४.०२.

Address

Sindhupalchok
Chautara

Alerts

Be the first to know and let us send you an email when जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक:

Shortcuts

Share