05/09/2026
मिति २०८३।०५।१० गते रसुवा,नुवाकोट,धादिङमा गएको बिनाशकारी बाढीमा परी बेपत्ता भएका मानिसहरुको आफन्तहरुको DNA Profiling गर्नु पर्ने भएकोले बाढीमा परेका ब्यक्तिहरुको आफन्तले आवश्यक कागजात,पासपोर्ट साईजको फोटो २ प्रति,सक्कल नागरिकता,हराएको ब्यक्तिसँग नाता खुल्ने कागजात सहित इलाका प्रहरी कार्यालय मेलम्ची सिन्धुपाल्चोकमा उपस्थित हुन अनुरोध गरिएको छ ।