Online news Barahakshetra municipality

Online news Barahakshetra municipality Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online news Barahakshetra municipality, Barahakshetra 6 sunsari, Chatra.

03/09/2026

न प्रशासन राम्रो चलाको छ न स्वास्थ्य क्षेत्र बिदा मात्र एति धेरै छ कि यो देश कछुवा गति मा चलिराछ।

01/09/2026

सँग Online news Barahakshetra municipality – म उहाँका उत्कृष्ट इङ्गेजरमध्ये एक भएर भर्खरै उहाँको साप्ताहिक संलग्नता सूचीमा सामेल हुन पाएँ!

31/08/2026

कोशी पारी सृलङका टापु स्थानीय आफै सकृय हुनु बोट्बिरुवा ,बास के हुन्छ बैकल्पिक रोकथाम को उपाय अपनाउ

30/08/2026
30/08/2026

सुचना
कोशी नदिको बहाव बढेको हुदा आसपास मा रहनुहुने महानु भाव सुरक्षित स्थान तर्फ गैदिनु होला,माछा मार्ने दाउरा निकाल्ने जोखिम नगरौ

30/08/2026

बराहक्षेत्र बसपार्क पनि जिर्ण छ मुनाल चोक बसपार्क जाने बाटो अहिलेसम्म किन अधुरो कछुवा गतिमा।

29/08/2026

चुनाव आउदै गर्दा हाम्रोलाइ भन्दा योग्य ब्यक्ती लाई चुनौ,जस्ले जनता ,भुगोल,सबैको मर्म अनुसार काम गर्न सकोस

28/08/2026

हाम्रो बराहक्षेत्र पनि सुरक्षित छैन कोसि नदि बाट समयमा नै कोसि छेउ को तटबन्ध निर्माण मा नागरिक समाज आफै जुटौ।

27/08/2026

बराहक्षेत्र को मेयर अब सप्तकोसी समस्या समाधान गर्न सक्ने ब्यक्ती को छ ,काम मार्फत उसैलाइ बनाउदा राम्रो।

Address

Barahakshetra 6 Sunsari
Chatra
977

Telephone

9811035892

Website

Alerts

Be the first to know and let us send you an email when Online news Barahakshetra municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share