Rastriya Swatantra Party Dolakha

Rastriya Swatantra Party Dolakha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rastriya Swatantra Party Dolakha, Political Party, Charikot Dolakha, Charikot.

Jagadish Kharel लापिलाङ–५ मा गएको विनाशकारी पहिरो केवल एउटा प्राकृतिक विपत्ति मात्र होइन, त्यहाँका स्थानीय बासिन्दाको दै...
08/04/2026

Jagadish Kharel
लापिलाङ–५ मा गएको विनाशकारी पहिरो केवल एउटा प्राकृतिक विपत्ति मात्र होइन, त्यहाँका स्थानीय बासिन्दाको दैनिक जीवन, सुरक्षा र भविष्यसँग जोडिएको गम्भीर मानवीय संकट हो। घरबास गुमाएका, खेतीयोग्य जमिन बगाएका र त्रासदीपूर्ण वातावरणमा बाँच्न बाध्य भएका नागरिकहरूको पीडा शब्दमा बयान गर्न सहज छैन। यस्तो संवेदनशील विषयमा राज्यको जिम्मेवारी अझ बढि गहिरो र उत्तरदायी हुनुपर्दछ

दुर्भाग्यवश, यो समस्या नयाँ होइन। विगतमा पनि पटक–पटक सदनमा यस विषयमा आवाज उठाइएको थियो, तर तत्कालीन सरकारले त्यसलाई आवश्यक गम्भीरताका साथ नलिई नजरअन्दाज गरेको यथार्थलाई नकार्न सकिँदैन। त्यही लापरवाही र ढिलासुस्तीको परिणामस्वरूप आज समस्या झन् जटिल र भयावह बन्दै गएको छ।

यद्यपि, यस पटक माननीय जगदीश खरेलज्यूले संसदमा यस विषयलाई सशक्त रूपमा उठाएर पीडित जनताको आवाजलाई केन्द्रसम्म पुर्‍याउने महत्वपूर्ण पहल गर्नुभएको छ। उहाँको यो कदम केवल औपचारिकता नभई वास्तविक समाधानतर्फ अग्रसर हुने संकेतका रूपमा लिनुपर्छ। अब यो आवाज केवल रेकर्डमा सीमित नरही व्यवहारमा रूपान्तरण हुन अत्यावश्यक छ।

यस सन्दर्भमा, बालेन नेतृत्वको सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदै, लापिलाङ–५ को पहिरो समस्याको दीर्घकालीन समाधानका लागि तत्काल ठोस कदम चाल्न आग्रह गर्दछु। जोखिमयुक्त क्षेत्रको वैज्ञानिक अध्ययन, सुरक्षित स्थानमा स्थानान्तरण, आपतकालीन राहत, र दीर्घकालीन पूर्वाधार निर्माणजस्ता कार्यहरू ढिलाइ नगरी कार्यान्वयन गरिनुपर्छ।

अब पनि ढिलाइ गरियो भने, यसले केवल भौतिक क्षति मात्र होइन, राज्यप्रति जनताको विश्वाससमेत गुम्ने खतरा रहन्छ। त्यसैले, जनताको जीवन र सुरक्षालाई केन्द्रमा राखेर जिम्मेवार निकायहरूले तुरुन्तै प्रभावकारी कदम चालून् भन्ने दृढ अपेक्षा राख्दछु।





Anjan Basnet Kaji ✍️

रास्वपा वरिष्ठ नेता बालेन शाह रस्वोपा दोलखा क्षेत्र को उमेद्वार सँग घण्टी बजाउने कार्यक्रम चरिकोट बजारमा। ❤️🔔       #युव...
06/02/2026

रास्वपा वरिष्ठ नेता बालेन शाह रस्वोपा दोलखा क्षेत्र को उमेद्वार सँग घण्टी बजाउने कार्यक्रम चरिकोट बजारमा। ❤️🔔
#युवा_अघि_सर्छ_देश_अघि_बढछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाबाट रास्वपाका Er Jagadish Kharel प्रतिनिधि सभा उम्मेदवार🔔देश बनाउन राजनीति खिच...
19/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
दोलखाबाट रास्वपाका
Er Jagadish Kharel प्रतिनिधि सभा उम्मेदवार🔔
देश बनाउन राजनीति खिचातानी ले हुदैन ।
देश बनाउन योजना इमानदारीता कुशल नेतृत्व चाहिन्छ।!
यिनै सबै कुराले अब्बल दोलखा का छोरा इन्जिनियर Jagadish Kharel ज्यु लाई घण्टी 🔔 चिन्हमा मतदान गरि हाम्रा भाबी पुस्ता हरुको भबिस्य सुनिश्चित गरौ ।
तपाई को एक मतले तपाई हाम्रो भबिस्य सुनिश्चित हुनेछ ।
#युवा_अघि_सर्छ_देश_अघि_बढछ

#रास्वपा




परिबर्तन को लागि मत परिवर्तन गरौ ।घण्टी चिन्ह मा मतदान गरौ । अब युवा को पालो  #युवा_अघि_सर्छ_देश_अघि_बढछ
18/01/2026

परिबर्तन को लागि मत परिवर्तन गरौ ।
घण्टी चिन्ह मा मतदान गरौ ।
अब युवा को पालो
#युवा_अघि_सर्छ_देश_अघि_बढछ

नयाँ वर्ष सन् २०२६ काे हार्दिक शुभकामना ।Happy New Year 2026
01/01/2026

नयाँ वर्ष सन् २०२६ काे हार्दिक शुभकामना ।
Happy New Year 2026

उच्च अदालत पाटनले रवि दाइ थुनामा राख्न पाउ भनी सरकारले गरेको निवेदन अस्वीकार गरेको छ। उच्च अदालत पाटनले समेत रवि दाइ विर...
01/01/2026

उच्च अदालत पाटनले रवि दाइ थुनामा राख्न पाउ भनी सरकारले गरेको निवेदन अस्वीकार गरेको छ। उच्च अदालत पाटनले समेत रवि दाइ विरुद्ध कुनै प्रमाण नरहेको स्पष्ट गरेको छ। हामी सबैलाई बधाई।

रा स्व पा ले आयोजना गरेको १ दिने जिल्ला पार्टी भेला तथा सर्वक्षण कार्यक्रम सम्पन्न भएको छ! परिबर्तनको लागि दोलखा उठिरहेक...
11/12/2025

रा स्व पा ले आयोजना गरेको १ दिने जिल्ला पार्टी भेला तथा सर्वक्षण कार्यक्रम सम्पन्न भएको छ! परिबर्तनको लागि दोलखा उठिरहेको छ ।

रोकेर रोकिदैन छेकेर छेकिदैन रिसाउने रिसाउदै गर्छन आफ्नो भबिस्य त यस्तै भयो छोराछोरीको लागि भएनी अन्त भोट गरिदैन । जय देश...
10/12/2025

रोकेर रोकिदैन छेकेर छेकिदैन रिसाउने रिसाउदै गर्छन
आफ्नो भबिस्य त यस्तै भयो छोराछोरीको लागि भएनी अन्त भोट गरिदैन । जय देश जय घण्टी 🇳🇵❤️🔔🙏
घण्टी मित्र हरु ७७ जिल्ला बाट फलो गरि जोडिनु होला 🙏

03/12/2025

राष्ट्रिय स्वतन्त्र पार्टी, दोलखा जिल्ला कार्य समिति

जनताको भरोसा, संगठनको दायित्व र भविष्यको दिशारूपनिर्माण गर्ने उद्देश्यसहित आज बसेको जिल्ला कार्य समितिको बैठकले आजबाट २२ गतेसम्मको अवधि निर्धारण गरी योग्य, सक्षम र उत्तरदायी उम्मेदवारहरू आधिकारिक आव्हान गर्ने महत्वपूर्ण निर्णय गरेको छ।

दोलखामा रहेका साथीहरूले जिल्ला पार्टी कार्यालयमा उपस्थित भई आफ्नो मनोनयन दर्ता गराउन सक्नुहुनेछ।
काठमाडौँमा रहने जिम्मेवार सदस्य तथा इच्छुक उम्मेदवारहरूले सम्पर्क विभाग सभापति श्री Rohan Basnet सँग सम्पर्क गरी प्रक्रिया अघि बढाउन अनुरोध गर्दछौँ।

संगठन र सेवाको यो क्षणलाई जिम्मेवारीपूर्वक वहन गरौँ।
— दोलखा, राष्ट्रिय स्वतन्त्र पार्टी
सचिव: रमेश श्रेष्ठ

26/11/2025

सत्ता र शक्ति को आडमा उदाउँदो युग परिवर्तनको नक्षेत्र लाई तिमिहरुले बन्दी बनाएर उदाउदो नक्षेत्र को रबि लाई तिमिहरुले बन्दी बनाउन सक्दैनौं एक दिन तिमिहरु नै रबिको किरण ले सकिन्ने सकिनेछौ ।
हेर तिम्रा मुहार एनमा कसरी झुट बोल्न सक्छौ । कि सक्किन तयार हौ कि सच्चिन📢📢

आमा, यिनीहरूले जे–सुकै भनून्, म बहुला होइन।मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन।आमा, यिनीहरू...
17/11/2025

आमा, यिनीहरूले जे–सुकै भनून्, म बहुला होइन।
मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन।
आमा, यिनीहरूले जे–सुकै भनून्, म बहुला होइन।

Address

Charikot Dolakha
Charikot

Website

Alerts

Be the first to know and let us send you an email when Rastriya Swatantra Party Dolakha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share