नवीनतम प्रयास सामाजिक संस्था

  • Home
  • Nepal
  • Chapagaun
  • नवीनतम प्रयास सामाजिक संस्था

नवीनतम प्रयास सामाजिक संस्था On the reunion, it was felt that we are capable enough to contribute for the society

Active Participants from 5R workshop program!!
21/06/2026

Active Participants from 5R workshop program!!

5R Certificate DistributionThank  you to all participants :)
17/06/2026

5R Certificate Distribution
Thank you to all participants :)

मिति २०८३।०२।३० गते आवना क्लब नेपालको सहकार्यमा  यस नवीनतम प्रयास सामाजिक संस्थाद्वारा  आयोजित एकदिने " ५आर अवधारणा, वात...
14/06/2026

मिति २०८३।०२।३० गते आवना क्लब नेपालको सहकार्यमा यस नवीनतम प्रयास सामाजिक संस्थाद्वारा आयोजित एकदिने " ५आर अवधारणा, वातावरणीय सचेतना तथा व्यवहारिक सीप विकास कार्यशाला" तालिम सु-सम्पन्‍न ।
प्रमुख अथिति:-निल बहादुर देसारज्यु(वडा नं. ११ वडा अध्यक्ष)
कार्यक्रम संयोजक:- दिपेन श्रेष्ठज्यु( आवना क्लब नेपाल)
मुख्य प्रशिक्षकहरुः-डा. मनु कार्की र सागरिका भट्टज्यु सहित
उपस्थित सबैजनालाई धन्यवाद।

14/05/2026

चापागाउँ सडमा राती Heavyload का गाडीहरु अत्याधिक मात्रमा आवत-जावत गरेको पाईन्छ,जस्ले ध्वनी प्रदुषण गर्नुका साथ-साथै यताका बासिन्दाहरुमा अनिन्द्रा हुने गुनासो धेरै बढेको छ जस्ले मानव शरीरमा धेरै असर हुनेछ,

कृपया सम्बन्धित निकायमा ध्यान जाऊन् ।

Views को लागि सत्य तथ्य बिना समाजमा भ्रमित हुने News  पोष्ट नगरौं होला ।
01/05/2026

Views को लागि सत्य तथ्य बिना समाजमा भ्रमित हुने News पोष्ट नगरौं होला ।

29/04/2026
23/04/2026

भक्तपुरको रायोमा भेटियो ९९.६ प्रतिशत अर्गानोफस्फेट: उपभोक्ताको स्वास्थ्यमाथि सिधै खेलबाड

~~ कालीमाटी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक घातक विषादी भेटिनु जनस्वास्थ्यका हिसाबले निकै चिन्ताजनक विषय हो। केन्द्रीय कृषि प्रयोगशालाको परीक्षणमा भक्तपुरमा उत्पादित उक्त सागमा ९९.६ प्रतिशत ‘अर्गानोफस्फेट’ फेला परेको छ, जुन निर्धारित मापदण्ड (३५ प्रतिशतभन्दा कम) भन्दा कैयौँ गुणा बढी हो। ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारीलाई उपभोगका लागि पूर्णतः अयोग्य मानिने हुनाले उक्त सागलाई तत्काल विसर्जन गर्न निर्देशन दिइएको छ। यस्तो डरलाग्दो तथ्याङ्कले बजारमा पाइने तरकारीको गुणस्तर र उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।

Shout out to our newest followers! Excited to have you onboard! Dhorje Tamang, Rita Sigdel, Laximi Magar, Hima Adhikari
08/04/2026

Shout out to our newest followers! Excited to have you onboard! Dhorje Tamang, Rita Sigdel, Laximi Magar, Hima Adhikari

Address

Chapagaun

Website

Alerts

Be the first to know and let us send you an email when नवीनतम प्रयास सामाजिक संस्था posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category