Special Survey Office Chainpur

Special Survey Office Chainpur Special Survey Office Chainpur

नापी कार्यालय सर्लाहीका प्रमुख नापी अधिकृत ,सर्वेक्षक, अमीन ,कार्यालय सहयोगी सर हरू सडक दुर्घटनामा परि घाईते हुनु भएका स...
26/02/2024

नापी कार्यालय सर्लाहीका प्रमुख नापी अधिकृत ,सर्वेक्षक, अमीन ,कार्यालय सहयोगी सर हरू सडक दुर्घटनामा परि घाईते हुनु भएका सरहरूकाे स्वास्थ्य उपचारकाे लागि विशेष नापी कार्यालय चैनपुर संखुवासभाकाे कर्मचारी साथीहरूकाे तर्फबाट अार्थिक सहयाेग रू ३३२१३ (तेतीस हजार दुई सय तेह्र ) गरेका छौ साथै घाईते हुनु भएका सम्पुर्ण सरहरूकाे स्वास्थ्य लाभकाे कामना पनि गर्दछाै।

विशेष नापी कार्यालय चैनपुर, संखुवासभा द्वारा आयोजित दशै, तिहार तथा छठ पर्व काे शुभकामना आदानप्रदान कार्यक्रम!❤️विशेष नाप...
20/10/2023

विशेष नापी कार्यालय चैनपुर, संखुवासभा द्वारा आयोजित दशै, तिहार तथा छठ पर्व काे शुभकामना आदानप्रदान कार्यक्रम!❤️
विशेष नापी कार्यालय, चैनपुर, संखुवासभा।

सार्वजनिक विदा सम्बन्धमा ।
13/09/2023

सार्वजनिक विदा सम्बन्धमा ।

Address

Chainpur Sankhuwasabha
Chainpur
21800

Alerts

Be the first to know and let us send you an email when Special Survey Office Chainpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share