Butwal - राजधानी

Butwal - राजधानी You Can Hire Our Official Photographer For Any Of Your Event At Reasonable Costs. For Inquiry Please Do Inbox Or Contact : 9802531561

POWER OF SOCIAL MEDIA !! 🫣
09/03/2024

POWER OF SOCIAL MEDIA !! 🫣

Munney Thakur जी ले बुटवल बाट दैलेखका स्व.सुजन रावत को परिवारलाई राहतस्वरूप रू.१०००००/ एक लाख सहयोग गर्नु भएको छ। सहयोगि...
31/12/2023

Munney Thakur जी ले बुटवल बाट दैलेखका स्व.सुजन रावत को परिवारलाई राहतस्वरूप रू.१०००००/ एक लाख सहयोग गर्नु भएको छ।
सहयोगि हात प्रती हार्दिक नमन 🙏🙏🙏

25/04/2023

नेता ज्यु समय छ, समयमै काम गर्नुहोला । नत्र अर्को चुनावमा कान को जाली फुट्ने गरी घन्टी बजाउन बुटवल बासी आतुर छन् !!

हामी तपाईको पनि नाम सुन्न चाहन्छौ ! मेयर साब !!सुन्दर नगरी बटवल भएको हेर्न चाहन्छौ !! 🇳🇵
21/04/2023

हामी तपाईको पनि नाम सुन्न चाहन्छौ ! मेयर साब !!

सुन्दर नगरी बटवल भएको हेर्न चाहन्छौ !! 🇳🇵

Help ! Help !! Help !!!सेतो कलरको लु ३९ प १०३५ नम्बर को NS२०० बाइक घर बाट चोरी भएको हुदा कही कतै देखा परेमा सिधा ९८५७०२६...
20/06/2022

Help ! Help !! Help !!!

सेतो कलरको लु ३९ प १०३५ नम्बर को NS२०० बाइक घर बाट चोरी भएको हुदा कही कतै देखा परेमा सिधा ९८५७०२६३५५ मा सम्पर्क गरिदिनुहुन अनुरोध छ ॥

22/05/2022

पेट्रोल १०
डिजेल १०
मट्टितेल १०
खाना पकाउने ग्यास २००

रुपैयाँका दरले बढेको छ ।

भर्खेरै नयामिल भन्दा १०० मिटर तल सवारी दुर्घटना भएको छ !!थप विवरण आउन बाकी…
22/05/2022

भर्खेरै नयामिल भन्दा १०० मिटर तल सवारी दुर्घटना भएको छ !!

थप विवरण आउन बाकी…

बुटवल १ नम्वर वडाध्यक्षमा स्वतन्त्र (पुतली) नरेन्द्र बस्नेत बिजयी। सदस्यहरूमा काँग्रेस बिजयी
14/05/2022

बुटवल १ नम्वर वडाध्यक्षमा स्वतन्त्र (पुतली) नरेन्द्र बस्नेत
बिजयी। सदस्यहरूमा काँग्रेस बिजयी

14/05/2022

बुटवलको १ को वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी हुनुभएको छ । सदस्यहरूमा कांग्रेसका आधिकारिक उम्मेदवार विजयी भएका छन् ।

14/05/2022

काठमाडौं महानगर उपमेयर अपडेट
सुनिता डंगोल : ५७
गठबन्धन : २३

14/05/2022

काठमाडौं महानगरपालिका
Election Update 🗳

B***ndra Shah - 130
Keshab Sthapit - 103
Srijana Singh - 95

14/05/2022

काठमाडौं महानगरपालिका update

B***n shah- 119
Sthapit - 97
Srijana - 87

Address

Butwal Rupandehi
Butwal
32907

Telephone

+9779867397233

Website

Alerts

Be the first to know and let us send you an email when Butwal - राजधानी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Butwal - राजधानी:

Share