Yogi Somraj Ji Maharaj

Yogi Somraj Ji Maharaj योग,आयुर्वेद,पञ्चगब्य तथा सनातन धर्मको आवाज ! https://youtu.be/d8dIcLD5VnA?si=9ZB7-uiHF9PF98aA

योग,आयुर्वेद,राष्ट्र ,राष्ट्रियता ,संस्कृति र गाैसंरक्षणमा प्रतिबद्ध संस्था

03/06/2026

महिलाहरुलाई महिनावारीमा धेरै पेट दुख्ने समस्यामा यो उपाय अमृत सम्मान छ। || Yogi Somraj ||

01/06/2026

जय गौमाता

31/05/2026

पिसाब पोल्ने समस्या छ भने यो भिडियो पूरा हर्नुहोला। || Yogi Somraj ||

30/05/2026

प्यारालाइसिसको समस्यामा यो उपाय अत्यन्तै महत्त्वपूर्ण छ। जान्नको लागि पूरा भिडियो हेर्नुहोला। || Yogi Somraj ||

29/05/2026

अपमार्ग महिलाहरुलाई सिस्ट (Cyst) को समस्यामा यो उपाय अमृत सम्मान छ । || Yogi Somraj ||

यो लट्टेको साग हो, यसको फाईदा यस प्रकार रहेको छ। * रगत बढाउन मद्दत गर्छ (Iron धेरै हुन्छ),* पाचन राम्रो बनाउँछ र कब्जियत...
29/05/2026

यो लट्टेको साग हो, यसको फाईदा यस प्रकार रहेको छ।
* रगत बढाउन मद्दत गर्छ (Iron धेरै हुन्छ),
* पाचन राम्रो बनाउँछ र कब्जियत कम गर्छ,
* शरीरलाई चिसो र ताजगी दिन मद्दत गर्छ,
* भिटामिन A र C भएकाले आँखा र छालाका लागि राम्रो,
* क्याल्सियम भएकाले हड्डी बलियो बनाउन सहयोग,
* कम क्यालोरी भएकाले तौल नियन्त्रणमा पनि उपयोगी,
* रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।

28/05/2026

पाचनको समस्यामा यो उपाए अमृत सम्मान छ । || Yogi Somraj ||

28/05/2026

यो लट्टेको साग हो। यो पिसाब रोकिने तथा प्रोस्टेट समस्यामा यो साग अमृत सम्मान छ। || Yogi Somraj ||

26/05/2026

दुधे गावा स्वास्थ्यको लागि एकदमै अमृत सम्मान छ। || Yogi Somraj ||

25/05/2026

के तपाईलाई खोकीले छोडेको छैन। यदि छैन भने यो भिडियो पूरा हेर्नुहोला निको हुन्छ। || Yogi Somraj ||

Address

Devdaha Municipality-10, Rupandehi, Bhaluhi
Butwal

Alerts

Be the first to know and let us send you an email when Yogi Somraj Ji Maharaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yogi Somraj Ji Maharaj:

Share