गङ्गाजमुना गाउँपालिका, ४ नं वडा कार्यालय, सातदोबाटो धादिङ

  • Home
  • Nepal
  • Butwal
  • गङ्गाजमुना गाउँपालिका, ४ नं वडा कार्यालय, सातदोबाटो धादिङ

गङ्गाजमुना गाउँपालिका, ४ नं वडा कार्यालय, सातदोबाटो धादिङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गङ्गाजमुना गाउँपालिका, ४ नं वडा कार्यालय, सातदोबाटो धादिङ, Government Official, Butwal.

सूचना ।
01/12/2025

सूचना ।

खोरेत रोग विरुद्धको खोप लगाउने सम्बन्धी सूचनाः
24/11/2025

खोरेत रोग विरुद्धको खोप लगाउने सम्बन्धी सूचनाः

आ.व २०८२/८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण मिति २०८२ कार्तिक २० गते बिहिबारका दिन ११ बजेदेखि १ बजेसम्म ह...
04/11/2025

आ.व २०८२/८३ को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण मिति २०८२ कार्तिक २० गते बिहिबारका दिन ११ बजेदेखि १ बजेसम्म हुने व्यहोरा सूचित गरिन्छ । गङ्गाजमुना गाउँपालिका ४ नं. वडा कार्यालय, सातदोबाटो

गङ्गाजमुना गाउँपालिका वडा नं. ४ कार्यालय र गुम्दी स्वास्थ्य चौकीको सहकार्यमा वडा कार्यालयमा आई सामाजिक सुरक्षा परिचयपत्र...
30/08/2025

गङ्गाजमुना गाउँपालिका वडा नं. ४ कार्यालय र गुम्दी स्वास्थ्य चौकीको सहकार्यमा वडा कार्यालयमा आई सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न नसक्ने अवस्थामा रहनुभएका गङ्गाजमुना गाउँपालिका वडा नं. ४ भित्रका जेष्ठ नागरिक, अशक्त, अपाङ्गता हुनभएका लाभग्राहीको घरदैलोमा पुगेर सामाजिक सुरक्षा परिपचयपत्रको नविकरण तथा सामान्य स्वास्थ्य परिक्षण गर्दैगर्दाका फोटोहरु ।

सूचना ।।।
18/08/2025

सूचना ।।।

सूचना ।।।
18/08/2025

सूचना ।।।

25/07/2025

धादिङ जिल्ला गङ्गाजमुना गाउँपालिका वडा नं. ४ रातामाटे निवासी विगत ७ दिनदेखि हराईरहेका डिल बहादुर थापा मगर(सुब्बा)को छोरा देव बहादुर थापा लाई गङ्गाजमुना गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष प्रेम बहादुर घले लगाएतका जनप्रतिनिधि, समाजसेवीको सक्रियता तथा गड्गाजमुना गाउँपालिका वडा नं. १ र २ का जनप्रतिनिधि, स्थानीय, अस्थायी प्रहरी चौकी तावलको सहयोगमा खोजी तथा उद्वार गरी गङ्गाजमुना गाउँपालिका वडा नं. ४ रातामाटे ल्याई घरपरिवारलाई जिम्मा लगाउने काम सम्पन्न भयो |

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when गङ्गाजमुना गाउँपालिका, ४ नं वडा कार्यालय, सातदोबाटो धादिङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share