High Court Tulsipur Butwal Bench

High Court Tulsipur Butwal Bench Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from High Court Tulsipur Butwal Bench, Government Organization, Butwal.

यस अदालतबाट मिति २०८३।२।१२ गते प्रकाशन भएको आवेदकहरूको नामावली नै कायम रहेको सम्बन्धी सूचना।
01/06/2026

यस अदालतबाट मिति २०८३।२।१२ गते प्रकाशन भएको आवेदकहरूको नामावली नै कायम रहेको सम्बन्धी सूचना।

बन्दीप्रत्यक्षीकरण निवेदन सुनवाई गर्न, पक्राउ पुर्जी जारी गर्न, अनुमति प्रदान गर्ने समेतका कार्यका लागि मिति २०८३/२/१४ ग...
27/05/2026

बन्दीप्रत्यक्षीकरण निवेदन सुनवाई गर्न, पक्राउ पुर्जी जारी गर्न, अनुमति प्रदान गर्ने समेतका कार्यका लागि मिति २०८३/२/१४ गतेदेखि ऐ. १७ गतेसम्म चार दिन सार्वजनिक बिदा पर्ने भएकोले अदालत बन्द रहने हुँदा सो अवधिमा पर्ने शनिबारका दिन बाहेक अन्य दिनहरूमा अदालत खुला रहने सम्बन्धी सूचना।

करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धी गठित पदपूर्ति समितिको सूचना।
26/05/2026

करार सेवामा कर्मचारी नियुक्ति सम्बन्धी गठित पदपूर्ति समितिको सूचना।

सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूलाई नेपालको ३३ औँ प्रधान न्यायाधीश पदमा नियुक्त हुनुभएकोमा हार्दि...
20/05/2026

सम्माननीय प्रधान न्यायाधीश डा. श्री मनोजकुमार शर्माज्यूलाई नेपालको ३३ औँ प्रधान न्यायाधीश पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं।
यहाँको नेतृत्वमा न्यायपालिका अझ निष्पक्ष, प्रभावकारी र जनविश्वासयुक्त बन्ने विश्वास व्यक्त गर्दछौं।
उच्च अदालत तुलसीपुर बुटवल इजलास परिवार।

करार कर्मचारी नियुक्ति सम्बन्धी सूचना।
19/05/2026

करार कर्मचारी नियुक्ति सम्बन्धी सूचना।

लेखापढी व्यवसायीहरू सम्बन्धी सूचना।
15/05/2026

लेखापढी व्यवसायीहरू सम्बन्धी सूचना।

यस अदालतमा मुख्य भई काम गर्ने माननीय न्यायाधीश श्री बासुदेव आचार्यज्यूको फेरि भेटौला कार्यक्रममा लिइएका तस्बिरहरू...
14/05/2026

यस अदालतमा मुख्य भई काम गर्ने माननीय न्यायाधीश श्री बासुदेव आचार्यज्यूको फेरि भेटौला कार्यक्रममा लिइएका तस्बिरहरू...

13/05/2026

उच्च अदालत बुटवलको बगैंचालाई आफ्नै मेहनत र लगावका साथ यति सुन्दर फूलहरूले सजाउनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको यो निरन्तरको परिश्रमले गर्दा नै अदालत परिसरमा आउने जो कोहीले पनि शान्ति र आनन्द महसुस गर्न पाएका छन्।Real Karmayogi..do what u r assigned for inspite what happens around...and make what u can make beautiful..

अदालतको सम्पूर्ण कामसँग सम्बन्धित Link काे QR (hurry up! scan me)
13/05/2026

अदालतको सम्पूर्ण कामसँग सम्बन्धित Link काे QR (hurry up! scan me)

उच्च अदालत तुलसीपुर बुटवल इजलासको सबै इजलासहरूमा मल्टी डिस्प्ले जडान गरियो।
05/05/2026

उच्च अदालत तुलसीपुर बुटवल इजलासको सबै इजलासहरूमा मल्टी डिस्प्ले जडान गरियो।

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when High Court Tulsipur Butwal Bench posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share