Kalika Manavgyan Secondary School Butwal

Call Directions Website Contact the organization

Kalika Manavgyan Secondary School Butwal Knowledge, Integrity, Excellence

नतिजा प्रकाशन सम्बन्धी सूचना
16/09/2026

नतिजा प्रकाशन सम्बन्धी सूचना

वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵राष्ट्रका लागि आफ्नो जीवन अर्पण गर्ने वीर शहीदहरूको साहस, त्याग र बलिदान हाम्रो...
08/09/2026

वीर शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली। 🇳🇵

राष्ट्रका लागि आफ्नो जीवन अर्पण गर्ने वीर शहीदहरूको साहस, त्याग र बलिदान हाम्रो प्रेरणाको स्रोत हो। उहाँहरूको अमूल्य योगदानलाई सदैव सम्मान र स्मरण गरौँ।

वीर शहीदहरूप्रति शत्–शत् नमन।

#शहीददिवस #वीरशहीद #शतशतनमन

समवेदना
07/09/2026

समवेदना

होस्टेल वार्डेन आवश्यकता सम्बन्धी सूचनाDeadline: 2083/05/25 4PM
07/09/2026

होस्टेल वार्डेन आवश्यकता सम्बन्धी सूचना
Deadline: 2083/05/25 4PM

Stay Alert. Stay Safe.प्राकृतिक विपद्को यस कठिन घडीमा सबैजना सतर्क रहौँ, सुरक्षित स्थानमा बसौँ र आवश्यक सावधानी अपनाऔँ। ...
26/08/2026

Stay Alert. Stay Safe.

प्राकृतिक विपद्को यस कठिन घडीमा सबैजना सतर्क रहौँ, सुरक्षित स्थानमा बसौँ र आवश्यक सावधानी अपनाऔँ। 🤝
आपतकालीन अवस्थामा एक–अर्कालाई सहयोग गर्दै सुरक्षित रहन सबैमा हार्दिक अनुरोध। 🙏

परीक्षाको तयारी, सफलताको पहिलो पाइला!कक्षा ११/१२ का सम्पूर्ण विद्यार्थीहरूमा प्रथम त्रैमासिक परीक्षाको हार्दिक शुभकामना!...
25/08/2026

परीक्षाको तयारी, सफलताको पहिलो पाइला!

कक्षा ११/१२ का सम्पूर्ण विद्यार्थीहरूमा प्रथम त्रैमासिक परीक्षाको हार्दिक शुभकामना! 📝💙

तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले उत्कृष्ट नतिजा ल्याओस्। हरेक प्रश्नमा आफ्नो उत्कृष्टता प्रस्तुत गर्नुहोस्। 💯

All the Best for Your Exams! 🌟

हार्दिक निमन्त्रणा! ✨कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा शुभकामना प्रदान गर्न आयोजना गरिएको विशेष कार्यक्र...
20/08/2026

हार्दिक निमन्त्रणा! ✨

कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा शुभकामना प्रदान गर्न आयोजना गरिएको विशेष कार्यक्रममा कक्षा ११ र १२ का सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक उपस्थितिका लागि निमन्त्रणा। ❤️

📅 मिति: २०८३/०५/०५
⏰ समय: बिहान ६:३० बजे
📍 स्थान: विद्यालय प्राङ्गण, सेक्टर–१

आउनुहोस्, नयाँ यात्राको सुरुवातलाई अझ विशेष बनाऔँ।
नयाँ ऊर्जा, नयाँ मित्रता र नयाँ यात्रासँगै—स्वागत छ कक्षा ११! 🎓✨

आयोजक: कक्षा १२ (सम्पूर्ण विद्यार्थीहरू)
कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवल–१०, रुपन्देही

कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल-१०, रुपन्देहीका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीज्यूको पदस्थापन तथा शुभकामना कार...
14/08/2026

कालिका मानवज्ञान माध्यमिक विद्यालय बुटवल-१०, रुपन्देहीका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीज्यूको पदस्थापन तथा शुभकामना कार्यक्रमका केही झलकहरु
मिति २०८३/०४/२९

हार्दिक बधाई तथा शुभकामना! 🎉हाम्रो गौरव, हाम्रो प्रेरणा! 🌟IOE (TU), KU, PU लगायत प्रतिष्ठित विश्वविद्यालयहरूको Engineeri...
07/08/2026

हार्दिक बधाई तथा शुभकामना! 🎉

हाम्रो गौरव, हाम्रो प्रेरणा! 🌟

IOE (TU), KU, PU लगायत प्रतिष्ठित विश्वविद्यालयहरूको Engineering प्रवेश परीक्षामा उत्कृष्ट सफलता हासिल गर्दै पूर्ण छात्रवृत्तिसहित नाम निकाल्न सफल सम्पूर्ण विद्यार्थीहरूलाई कालिका मानवज्ञान माध्यमिक विद्यालय परिवारको हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 💙📚

तपाईंहरूको अथक मेहनत, समर्पण र सफलताले सम्पूर्ण विद्यालय परिवारलाई गर्व महसुस गराएको छ। आगामी दिनहरू अझ सफल, प्रेरणादायी र उपलब्धिमूलक रहून् भन्ने शुभकामना। 🚀

Congratulations, Champions! Keep shining and making Kalika proud. ✨

हामी सबैका लागि गर्वको क्षण! 🎓आईओई प्रवेश परीक्षा २०८३ मा उत्कृष्ट सफलता हासिल गर्दै आरोहन तिवारी (Rank 27) र सौरभ भट्टर...
05/08/2026

हामी सबैका लागि गर्वको क्षण! 🎓

आईओई प्रवेश परीक्षा २०८३ मा उत्कृष्ट सफलता हासिल गर्दै आरोहन तिवारी (Rank 27) र सौरभ भट्टराई (Rank 37) लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना। 💙

तपाईंहरूको मेहनत, समर्पण र सफलताले सम्पूर्ण कालिका परिवारलाई गौरवान्वित बनाएको छ। अझ उच्च शिखरहरू चुम्दै अघि बढिरहनुहोस्। 🌟

Address

Kalika Nagar, Butwal/10
Butwal

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97771437392

Alerts

Be the first to know and let us send you an email when Kalika Manavgyan Secondary School Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kalika Manavgyan Secondary School Butwal:

Shortcuts

Share

Category