03/08/2025
Lumbini Province - अपुग कागजात समयमै पेश गर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना!
प्रि-डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तथा पूर्ण शुल्कीय तर्फका सम्पुर्ण कार्यक्रमहरुको अपुग कागजात समयमै पेश गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना