14/08/2021
नेपाली काङ्ग्रेसको अधिबेशन/ महाधिवेशन निम्नानुसार हुने गरि निर्णय
१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिबेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघिय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३
जय नेपाल ! सबै तहका अधिबेशन भब्यताका साथ सफल पारौ !