Banbatika Shankarnagar

Banbatika Shankarnagar Shankar Nagar Ban Bihar and Research Centre, simply referred as Ban Batika by locals is a popular attraction in Tilottama Municipality. B.P.
(519)

The Centre is maintained inside Shankarnagar Community Forest. It is popular for its picnic spots, zoo and garden. Ban Batika Shankar nagar was formally inaugurated by the spokesman of constitution assembly Subas Nemwang on 12th Poush 2064 BS although its construction started in 2061 BS . It is within the area of Shankarnagar community forest (1-9) with the area of about 45-50 bighas of forest. W

ithin Ban Batika Shankarnagar, there are garden, Ban Batika, office buildings, Myrtres’ Park, Puspalal Park, BP Park, picnic sport, zoo area etc . Here is the brief description of its components

Garden and Ban Batika

It has beautiful garden with various flowers, grassland, waterfall, model house, kinder garden, program stage, children Park etc. Office area

There are two offices, a garden, a bath room, a toilet and some furniture. Myrtre’s Memorial Park

This Park is constructed by young communist league, a sister organization of unified Maoist party. There are 3 small ponds, a family cottage, birds nest, sitting cottage etc. It is under construction. Picnic spot

There are beautiful picnic spot in this area . People from various districts come to this picnic spot . This spot has big ground with some sheds. There is beautiful Ganesh temple made by Newa Pucha. Batika

This is a beautiful garden which is under construction. Zoo

Ban Batika Shankar nagar has a beautiful Zoo with boundary. There are some blue bulls, bear, chital, tortoise, guinea pig, rabbit, duck etc .

केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै...
05/04/2025

केन्द्रको चौथो अधिवेशनबाट अध्यक्षमा एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार इन्जिनियर किरण खरेललाई १३५ मतान्तरले पराजित गर्दै विप्लव निकट उम्मेदवार खिमलाल पाण्डे विजयी भएका हुन् । पाण्डे यसअघि उपाध्यक्ष थिए भने खरेल कार्यसमिति सदस्य थिए ।

२३ चैत,बुटवल । सत्तारुढ प्रमुख दुई दल नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनलाई हराउँदै शंकरनगर वन बिहार तथा अन.....

02/04/2025
बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथ...
24/04/2023

बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नेतृत्वमा जेठ ६ र ७ गते सम्मेलन हुन लागेको हो ।

११ वैशाख, बुटवल । बुटवलमा आगामी जेठमा राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ । बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत.....

18/04/2023

नमस्कार हाम्रो यस सिजन नेपाल (season nepal ) च्यानलमा तपाईलाई स्वागत छ । हामीले विभिन्न किसिमका कार्यक्रम, समाचार, मनोरञ्ज...

तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका) मा ई—लर्निङ/साइन्स थिएटर स्थापना भएको छ । १६ फ...
29/06/2021

तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका) मा ई—लर्निङ/साइन्स थिएटर स्थापना भएको छ । १६ फूट लम्बाई र ९ फूट चौडाइको स्क्रिन रहेको थिएटर करिब ४५ लाख रुपैयाँ लागतमा स्थापना भएको हो ।

विशेषगरी विद्यार्थीहरुका लागि बढी उपयोगी मानिएको ई—लर्निङ एण्ड साइन्स थिएटर यस क्षेत्रमै नयाँ परियोजना हो । यसले नयाँ प्रविधिप्रति युवाहरुको आकर्षण थप बढाउने विश्वास गरिएको छ ।

१५ असार, बुटवल । तिलोत्तमा नगरपालिकाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र ( वन वाटिका) मा ई—लर्निङ/साइन्स थिएट...

19/02/2020

International Condom Day -2020
Special Drama for HIV AIDS
Astha Samuha & AHF Nepal

10/02/2020

रुपन्देहीको प्रमुख पर्यटकीय स्थल शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) को तेस्रो अधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रममा विवाद भएको छ । चुनावी प्रक्रियामा नगएर सहमतीमा नेतृत्व चयन गर्न लागिएको भन्दै विरोध भएको हो ।

नयाँ नेतृत्वका लागि निर्वाचन समितिले कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता गर्ने मिति माघ २४ गते थियो । तर कसैले फिर्ता नगरेपछि अन्तिम नामावली प्रकाशन गरी मतदान प्रकृयामा जानुपर्नेमा तीन दलको सहमतिमा नेतृत्व चयन गर्न खोजिएको भन्दै चारजना उम्मेदवारहरुले विरोध गरेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार माघ ५ गते दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २६ गते मतदान प्रकृया शुरु गर्नुपर्नेमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीबीचको सहमतिमा पदको भागबण्डा गरी चुनाव नै नगराउने प्रपञ्च रचिएको उनीहरुले गुनासो गरे ।

अध्यक्ष र कोषाध्यक्षसहित चार पद सत्तारुढ नेकपालाई, सचिव र लेखा समिति संयोजक नेपाली कांग्रेसलाई भागबण्डा गरिएको छ । यसैगरी जनमुक्ति पार्टीलाई दुईजना कार्यसमिति सदस्य दिने तयारी छ। निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै तिलोत्तमा नगरपालिकाको न्यायिक समितिमा न्यायको लागि निवेदन दिएको लेखा समिति सदस्यका उम्मेदवार गोविन्द भुसालले बताए । ‘घोषित तालिका अनुसार निर्वाचन प्रकृयामा जानुको सट्टा तीन दल मिलेर पदको भागबण्डा गर्नु विधिको शासनविपरीत, अलोकतान्त्रिक र निरंकुश चरित्र भयो,’ भुसालले भने, ‘तिलोत्तमा नगरपालिकाको समेत करोडौं लगानी भएको संस्थाको अधिवेशन विधिसम्मत, स्वच्छ र पारदर्शी हुनुपर्नेमा दलीय हस्तक्षेप हुनु बिडम्बना हो ।’

कार्यसमिति सदस्य पदका उम्मेदवार विदुर केसी, सुरेश विश्वकर्मा तथा लेखा समिति सदस्यका उम्मेदवार गोविन्द भुसाल र सन्दिप भट्टराईले निर्वाचन समितिको रवैयाविरुद्ध कानूनी उपचार खोज्ने बताएका छन् ।

चारजना उम्मेदवारहरुको विरोधपछि निर्वाचन समितिले माघ २६ गते दिउँसो २५ गतेको मिति राखेर एक सूचना प्रकाशित गरी उम्मेदवारी फिर्ताको समय २८ गतेसम्म सारिएको जानकारी गराएको उम्मेदवार विदुर केसीले बताए । ‘निर्वाचन प्रकृया विवादित बनेपछि समितिले अघिल्लो दिनको मिति राखेर आइतबार कार्यतालिका हेरफेर भएको सूचना निकालेको छ,’ केसीले भने, ‘हिँजो साँझसम्म सूचना टाँसिएको थिएन, कमजोरी ढाकछोप गर्न आइतबार सूचना टाँसिएको छ, यसबारे पनि छानबिन हुनुपर्छ ।’

तीन दलबीचको सहमतिअनुसार अध्यक्ष र कोषाध्यक्षसहित चार पद सत्तारुढ नेकपालाई, सचिव र लेखा समिति संयोजक नेपाली कांग्रेसलाई भागबण्डा गरिएको छ । यसैगरी जनमुक्ति पार्टीलाई दुईजना कार्यसमिति सदस्य दिने तयारी छ ।

निर्वाचन प्रकृयाप्रति असन्तुष्ट उम्मेदवारहरुले हरेक संस्थामा दलीय राजनीति हाबी हुनुले सुशासन र पारदर्शिता कमजोर हुने र अनियमितता एवं बेथिति मौलाउने भएकाले विधि र प्रकृयासम्मत हुनुपर्ने माग गरेका छन् ।

निर्वाचन समितिका संयोजक केशवराज न्यौपानेले नगरभित्रका प्रमुख तीन दलहरुको सहमतिका आधारमा निर्वाचन तालिका हेरफेर भएको र सहमतिमा नेतृत्व चयन हुने समझदारी भएको बताए ।

लेखा समिति सदस्य पदका उम्मेदवार सन्दिप भट्टराईले सत्तारुढ नेकपाका स्थानीय नेताहरुले आफूलाई पार्टी कार्यालयमा बोलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएर आफ्नो संवैधानिक अधिकार कुण्ठित गर्न खोजेको गुनासो गरे । ‘निर्वाचनमा भाग लिन पाउने नागरिकको अधिकारमाथि दलको हस्तक्षेप निन्दनीय छ’, उनल भने, ‘दलहरुको यस्तो रवैयाले स्वतन्त्र रहन पाउने नागरिकको हक खोसिएको छ ।’

अर्का उम्मेदवार सुरेश विश्वकर्माले निर्वाचन समिति र संयोजकको भूमिका अवैधानिक भएको बताए ।

सुरूमा स्थानीय समाजसेवीहरूबाट सानो क्षेत्रमा फूलबारी र बालउद्यान निर्माण गरी सञ्चालन गरिएको वनवाटिका अहिले जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ ।

वन वाटिकामा रहेको चिडियाखानामा करिब २५ प्रजातिका जंगली जनावर तथा पशुपंक्षी संरक्षित छन् भने जडीबुटी अनुसन्धान केन्द्र, जैविक विविधता अनुसन्धान केन्द्र, बोटानिकल गार्डेन, योग केन्द्र, बाल उद्यान, पार्क, सभास्थललगायतका भौतिक संरचना पनि निर्माण गरिएको छ ।
via - Onlinekhabar

09/02/2020

Butwal Is a key crossroads and bazaar town on the East west Highway. The road leading north goes to Tansen (39km) and on to Syangja (plus 81 km) and Pokhara (plus 38km). Other roads run south to Bhairahawa (24 km), west to Nepalgunj (271 km) and east to Bharatpur (114km). The local people are mostly Gurungs and Thakalis.

A small city of about eight thousand hector square in area, situated on the low-altitude flat-land (Terai) near the border side to India, is a home to eighty thousand Nepalese of different religion,

language, ethinicity and identity. Butwal connects Bhairahawa city, Tansen town, and Narayanghat city through different highways. Butwal is only 26KM from the Indian Border and about 22 km from Bhairahawa, and Tansen is about 36 KM away from Butwal. Butwal is known for commerce, industries and agriculture. It has Nepal’s second largest horticulture business, and has more than one thousand industries and business enterprises employing over four thousand people. The Tinahu river waters Butwal’s flat land, and many farmers use under-ground water system for drinking and supplying water to their farms. Many farmers here have embraced integrated farming, and schools and universities in this region continue to grow. Rice, Wheat, Bean, and Beaten Rice are popular agriculture produce. Many of such produce are equally imported from India and sold to major cities such as Kathmandu, Pokhara.

Birendra Park : Visit weekly open markets (now open on Wednesday and Saturday) that takes place near the Park. During the Butwal Haat (Bazaar), witness the color of grains, seeds, vegetables and kitchen utensils and a crowd of people buying and selling. The park has abundant flowers and greenery garden, and is an ideal place for picnic and a favorite hangout destination for lovers.

Purano Butauli Bazaar : The Tinau river divides the new and old (Purano) bazaar while two suspension bridges, one located at Pulchok and the other located at Haat Bazaar, connect the new and old bazaar. Cross the river to visit Ganesh Mandir, Narayan Temple, Buddhist Monastery, and Padma Chaitya Vihar. The Monastery is busy during Buddha’s Birthday known as `Buddha Jayanti’, during which time, thousands of pilgrimage pouring into the Lumbini region also visit this Monastery.

Manimukunda Park : Visit Akhileshwor Mahadeva temple near the Manimukanda Park, a popular temple for praying and for holding marriage ceremonies. Today in Nepal, temples are favorite spots to get married at as it helps to prevent waste of money on show-off parties and dowry.

Siddhababa Temple : The temple is located 1 Kilometer from Butwal, on the Siddhartha Highway to Tansen and Pokhara. Visit this temple to worship, and also to get an awesome view of the Tinau River.

Nuwakot Hill Top : Climb the Nuwakot Hill Top (890 meter), located at north east of Butwal. Get breathless views of Himalayan range including Macchapuchhre in North and views of the Lumbini and Terai region from Butwal to Bhairahawa.

बनबाटिका जाऔं, नयाँ वर्षमा रमाऔं ....
30/03/2019

बनबाटिका जाऔं, नयाँ वर्षमा रमाऔं ....

बिजया दशमिको मङलमय शुभकामना .
13/10/2018

बिजया दशमिको मङलमय शुभकामना .

Address

Shankar Nagar
Butwal
00977

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779857023161

Alerts

Be the first to know and let us send you an email when Banbatika Shankarnagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share