Dilli Prasad Sharma Acharya

Dilli Prasad Sharma Acharya I have been social activist from Butwal since my early age.

Before that, I was mainly involved in organizational development, volunteering, association work, cooperation between the public and civil society, etc.

पहिलेयस्ताे थियाे । अहिले नाला बनाएपछि कुनै बाटाेमा पानी छैन ।तर विडम्वना मलाई मुद्दा हालियाे।
02/07/2023

पहिलेयस्ताे थियाे । अहिले नाला बनाएपछि कुनै बाटाेमा पानी छैन ।तर विडम्वना मलाई मुद्दा हालियाे।

रुखमा भोट गरि सहभागी हुनु होला ।
10/05/2022

रुखमा भोट गरि सहभागी हुनु होला ।

भोट हालौँ , सक्षम नागरिकको पहिचान  दिऊ।
09/05/2022

भोट हालौँ , सक्षम नागरिकको पहिचान दिऊ।

World Red Cross Day
08/05/2022

World Red Cross Day

भौगोलिक, आर्थिक र सामाजिक रुपान्तरण का निम्ति जनजीवनको स्तर उन्नति  का निम्ति शिक्षित र सुशासनयुक्त  समाज का निम्ति सामा...
08/05/2022

भौगोलिक, आर्थिक र सामाजिक रुपान्तरण का निम्ति जनजीवनको स्तर उन्नति का निम्ति शिक्षित र सुशासनयुक्त समाज का निम्ति सामाजिक न्यायको पक्षमा सधैंव ओकालत गर्नुहुने, दिगो विकासका नयाँ आयामहरु प्रष्ट पहिलाउन सक्ने, विकासका निम्ति पुर्ण कटिबद्ध बौद्धिक व्यक्तित्वहरुको प्यानल रुख चिन्हलाई सिरोपण गरेर आउदैगरेको स्थानिय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिका वडा नम्बर १२ नयाँगाउँमा उठ्नु भएकोमा हजुरहरुको अमुल्य मत रुख चिन्हलाई प्रदान गरि नेपाली कांग्रेसका उमेदवारहरुलाई भारी मताअन्तरले विजयी गराउनुहुन अपिल गर्दछौ।

गुणस्तरीय शिक्षा, सर्वसुलभ उपचारकांग्रेसको नेतृत्वमा स्थानीय सरकार!नेपाली कांग्रेस बुटवल उप-महानगरपालिका वडा नं. १२ का न...
06/05/2022

गुणस्तरीय शिक्षा, सर्वसुलभ उपचार
कांग्रेसको नेतृत्वमा स्थानीय सरकार!

नेपाली कांग्रेस बुटवल उप-महानगरपालिका वडा नं. १२ का नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उमेदवार श्री डिल्ली आचार्य शर्मा ज्यु को टिमलाई आगामी स्थानीय निर्वाचन २०७९ मा रुख चिन्हमा मतदान गरि अत्यधिक बहुमतले विजयी गराऔं।जय नेपाल 🌳

रुपन्देहीकै लोकप्रिय रेडियो,रेडियो सैनामैना ९१ मेगाहर्जकोबाट प्रसारण हुने कार्यक्रम जनचासोमा स्टेशन म्यानेजर सुरेश परिया...
30/04/2022

रुपन्देहीकै लोकप्रिय रेडियो,रेडियो सैनामैना ९१ मेगाहर्जकोबाट प्रसारण हुने
कार्यक्रम जनचासोमा स्टेशन म्यानेजर सुरेश परियार संग राजनितिक तथा आसन्न चुनाव लगायत विषयमा कुराकानी गरिदैँ ।।

Time: 7:15am
Live: Dilli Prasad Sharma Acharya
Suresh Pariyar

   #12   for   -12
28/04/2022

#12 for
-12


27/04/2022

Address

Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Dilli Prasad Sharma Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category