भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश

  • Home
  • Nepal
  • Butwal
  • भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश

भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश Physical Infrastructure Development

मिति 2078/08/19 गते यस मन्त्रालयमा संचालन भएको आ.व ०७८/०८९ को प्रथम चौमासिक समीक्षा बैठकको प्रगति समिक्षाका तस्विरहरु।
05/12/2021

मिति 2078/08/19 गते यस मन्त्रालयमा संचालन भएको आ.व ०७८/०८९ को प्रथम चौमासिक समीक्षा बैठकको प्रगति समिक्षाका तस्विरहरु।

03/11/2021

शुभ दिपावली तथा छठको पावन अवसरमा यस मन्त्रालयको तर्फवाट सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा शुख शान्ति एवम दीर्घायुको मंगलमय कामना गर्दछौँ।

दृष्य सामग्री-सिंचाइ तथा जलउत्पन्‍न प्रकोप नियन्त्रण
28/09/2021

दृष्य सामग्री-सिंचाइ तथा जलउत्पन्‍न प्रकोप नियन्त्रण

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट जलश्रोत तथा सिंचाइ क्षेत्रमा भएको प्रगतिको अवस्था र कार्यान्वयनको चरणमा रह....

प्रदेश एक्स्पो २०७६, दाङ
26/09/2021

प्रदेश एक्स्पो २०७६, दाङ

लुम्बिनी प्रदेश सरकारबाट आयोजना गरिएको प्रदेश एक्स्पो कार्यक्रम २०७६ मा यस मन्त्रालयका तर्फबाट प्रस्तुत स्टलक....

लुम्बिनी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयबाट झोलुङ्गे पुल सहयोग इकाई (TBSU) को सहय...
24/09/2021

लुम्बिनी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयबाट झोलुङ्गे पुल सहयोग इकाई (TBSU) को सहयोगमा झोलुङ्गे पुल निर्माण कार्यमा स्थानीय तहहरु (गा.पा/न.पा.) लाई प्राविधिक सेवा प्रदान गर्ने स्थानीय गै.स.सं.का प्राविधिकहरुको क्षमता विकास तालिम (मिति २०७८/०६/०८ देखी २०७८/०६/१५ सम्म) उद्घाटन समारोहका केही झलकहरु...

यस मन्त्रालयको नवसचिवको रुपमा सरुवा भई आउनुभएका श्रीमान् सचिव अमृत श्रेष्ठज्यूको पदवहाली, साथै स्वागत कार्यक्रम एवम् मन्...
20/09/2021

यस मन्त्रालयको नवसचिवको रुपमा सरुवा भई आउनुभएका श्रीमान् सचिव अमृत श्रेष्ठज्यूको पदवहाली, साथै स्वागत कार्यक्रम एवम् मन्त्रालय र निर्देशनालयमा कार्यरत कर्मचारीहरुसँग परिचयात्मक कार्यक्रम सम्पन्न

"हार्दिक बधाई": प्रदेश सेवा समर्पण पदकबाट विभूषितसंविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारबाट यस मन्त्रालयको सडक महाशा...
19/09/2021

"हार्दिक बधाई": प्रदेश सेवा समर्पण पदकबाट विभूषित

संविधान दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारबाट यस मन्त्रालयको सडक महाशाखा तथा यातायात पूर्वाधार निर्देशनालयमा कार्यरत इन्जिनियर श्री हितेन्द्र रायमाझी प्रदेश सेवा समर्पण पदकबाट विभूषित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । आगामी दिनहरूमा राष्ट्र र जनसेवामा अझ बढी समर्पित हुन थप प्रेरणा मिल‍ोस् भन्ने शुभेच्छा प्रकट गर्दछौं ।

यस मन्त्रालयमा कम्प्यूटर अपरेटर पदमा कार्यरत श्री नरेन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्नुभई निजामती सेवाप्रति पुर्या...
07/09/2021

यस मन्त्रालयमा कम्प्यूटर अपरेटर पदमा कार्यरत श्री नरेन्द्र थापाले उत्कृष्ट कार्यसम्पादन गर्नुभई निजामती सेवाप्रति पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै निजामती सेवा दिवस, २०७८ को अवसरमा यस मन्त्रालयबाट उत्कृष्ट कर्मचारीको रुपमा नगद रु. १०,०००/– सहित सम्मान–पत्रबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना ।

"व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन"१८ औं निजामती सेवा दिवस-२०७८ को अवसरमा मा.भौतिक पूर्वाधार विकास...
07/09/2021

"व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन"
१८ औं निजामती सेवा दिवस-२०७८ को अवसरमा मा.भौतिक पूर्वाधार विकास मन्त्रीज्यू, मा.पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रीज्यूको विशिष्ट अतिथि र श्रीमान् सचिवज्यू अध्यक्षता रहेको शुभकामना आदान प्रदान कार्यक्रमका साथै आ.व.०७७/७८ मा सम्पादित उत्कृष्ट कार्यहरुको मूल्याङ्कनका आधारमा दुवै मन्त्रालयहरु र अन्तर्गतका कार्यालयहरु मध्येबाट १/१ जना उत्कृष्ट कर्मचारीलाई छनौट गरी पुरस्कृत गर्ने कार्यक्रम सम्पन्न ।

झोलुङ्गे पुलको क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकार(TBSU), नेपाल सरकार(DoLI) र प्रदेश सरकार (भौतिक पुर्वाधार विकास म...
25/08/2021

झोलुङ्गे पुलको क्षेत्रगत कार्यक्रम अन्तर्गत स्वीस सरकार(TBSU), नेपाल सरकार(DoLI) र प्रदेश सरकार (भौतिक पुर्वाधार विकास मन्त्रालय) बीच त्रीपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम ।

मन्त्रालयमा नवनियुक्त माननीय मन्त्री सहसराम यादवज्यूलाई स्वागत तथा पदभार ग्रहण ।
12/08/2021

मन्त्रालयमा नवनियुक्त माननीय मन्त्री सहसराम यादवज्यूलाई स्वागत तथा पदभार ग्रहण ।

02/08/2021

Address

Mahendra Highway
Butwal

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश:

Share