Nepal Regular Blood Donors Association Rupandehi

Nepal Regular Blood Donors Association Rupandehi “टोल टोलमा रक्तदान, एक घर एक रक्तदाता हाम्रो अभियान”🩸

आज जन्मदिन विशेष रक्तदान कार्यक्रममा उपस्थित भैइ रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता हरुमा हार्दिक धन्यवाद   #रगतको_विकल...
28/08/2026

आज जन्मदिन विशेष रक्तदान कार्यक्रममा उपस्थित भैइ रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता हरुमा हार्दिक धन्यवाद #रगतको_विकल्प_रक्तदान

भोलि बिहान ८:०० बजे देखि  #रगतको_विकल्प_रक्तदान  #टोलटोलमा_रक्तदान_एक_घर_एक_रक्तदाता_हाम्रो_अभियान
28/08/2026

भोलि बिहान ८:०० बजे देखि #रगतको_विकल्प_रक्तदान #टोलटोलमा_रक्तदान_एक_घर_एक_रक्तदाता_हाम्रो_अभियान

नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीका अध्यक्ष श्री अषेश सिलवाल  ज्यू को  जन्मदिनको विशेष रक्तदान कार्यक्रम रहेको हुनाले...
27/08/2026

नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीका अध्यक्ष श्री अषेश सिलवाल ज्यू को जन्मदिनको विशेष रक्तदान कार्यक्रम रहेको हुनाले
उक्त “जन्मदिन विशेष रक्तदान कार्यक्रम” मा उपस्थित भई रक्तदान गरी मानव सेवामा हातेमालो गरिदिनुहुन सम्पूर्ण रक्तदाता, शुभेच्छुक तथा महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।।
📅 मिति: २०८३ भाद्र १२ गते, शुक्रबार
⏰ समय: बिहान ११ : बजेदेखि
📍 स्थान: रक्तसञ्चार केन्द्र, बुटवल (ब्लड बैंक)

🕊️ समवेदना तथा ऐक्यबद्धता सन्देश
27/08/2026

🕊️ समवेदना तथा ऐक्यबद्धता सन्देश

नेपाल नियमित रक्तदाता संघका आदरणीय सल्लाहकार श्री रमेश पाण्डे ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।तपाईँको जीवनमा सदा स्वा...
23/08/2026

नेपाल नियमित रक्तदाता संघका आदरणीय सल्लाहकार श्री रमेश पाण्डे ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईँको जीवनमा सदा स्वास्थ्य, दीर्घायु र सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
रक्तदान सेवा र मानवताका लागि तपाईँको योगदान प्रशंसनीय रहिरहोस्। #रगतको_विकल्प_रक्तदान #टोलटोलमा_रक्तदान_एक_घर_एक_रक्तदाता_हाम्रो_अभियान

🩸❤️ ८औँ रक्तदान तथा २२औं स्थापना दिवस सम्पन्न  ❤️🩸कालिका मानवज्ञान माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको अवसर तथ...
22/08/2026

🩸❤️ ८औँ रक्तदान तथा २२औं स्थापना दिवस सम्पन्न ❤️🩸

कालिका मानवज्ञान माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको अवसर तथा नेपाल नियमित रक्तदाता संघको २२औँ स्थापना दिवसको अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालय, नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको संयुक्त आयोजना र ICT Club of Kalika को सहकार्यमा ८औँ रक्तदान कार्यक्रम सम्पन्न गरियो।

🩸 रक्तदान गरौँ, जीवन बचाऔँ।
🩸 रगतको विकल्प रगत नै हो।

यस पवित्र मानवीय सेवाको अभियानमा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

❤️ रक्तदान गरौँ—मानवताको सेवा गरौँ। 🩸
🤝 सेवामा समर्पित बनौँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ।

आयोजक:
🔴 कालिका मानवज्ञान माध्यमिक विद्यालय
🔴 नेपाल नियमित रक्तदाता संघ, रुपन्देही
सहकार्य :
🔴 ICT Club of Kalika
#रगतको_विकल्प_रक्तदान #टोलटोलमा_रक्तदान_एक_घर_एक_रक्तदाता_हाम्रो_अभियान

🩸❤️ ८औँ रक्तदान कार्यक्रम ❤️🩸कालिका मानवज्ञान माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको अवसर तथा नेपाल नियमित रक्तदा...
20/08/2026

🩸❤️ ८औँ रक्तदान कार्यक्रम ❤️🩸

कालिका मानवज्ञान माध्यमिक विद्यालयको प्रथम त्रैमासिक परीक्षाको अवसर तथा नेपाल नियमित रक्तदाता संघको २२औँ स्थापना दिवसको अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालय, नेपाल नियमित रक्तदाता संघ, रुपन्देहीको संयुक्त आयोजना र ICT Club of Kalika को सहकार्यमा ८औँ रक्तदान कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

📅 मिति: २०८३/०५/०५ गते, शुक्रबार
⏰ समय: बिहान ९:०० बजेदेखि
📍 स्थान: कालिका मानवज्ञान मा.वि, सेक्टर–१

🩸 रक्तदान गरौँ, जीवन बचाऔँ।
🩸 रगतको विकल्प रगत नै हो।
🩸 तपाईंको एक पटकको रक्तदानले कसैको जीवन बचाउन सक्छ।

यस पवित्र मानवीय सेवाको अभियानमा सहभागी भई रक्तदान गर्नुहुन सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, युवा तथा रक्तदान गर्न योग्य महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौँ।

❤️ रक्तदान गरौँ—मानवताको सेवा गरौँ। 🩸
🤝 सेवामा समर्पित बनौँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ।

आयोजक:
🔴 कालिका मानवज्ञान माध्यमिक विद्यालय
🔴 नेपाल नियमित रक्तदाता संघ, रुपन्देही
सहकार्य :
🔴 ICT Club of Kalika
#रगतको_विकल्प_रक्तदान #टोलटोलमा_रक्तदान_एक_घर_एक_रक्तदाता_हाम्रो_अभियान

लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल शुभारम्भ तथा लायन्स क्लब अफ बुटवल समर्पण को सहकार्यमा २०८३/०४/२७ गते ...
19/08/2026

लायन्स क्लब अफ बुटवल सयपत्री, लायन्स क्लब अफ बुटवल शुभारम्भ तथा लायन्स क्लब अफ बुटवल समर्पण को सहकार्यमा २०८३/०४/२७ गते विश्व युवा दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा उपस्थित भई अमूल्य रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️

साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने आयोजक क्लबहरू, सहयोगी संस्था, प्राविधिक टोली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। #रगतको_विकल्प_रक्तदान #टोलटोलमा_रक्तदान_एक_घर_एक_रक्तदाता_हाम्रो_अभियान

नेपाल नियमित रक्तदाता संघका आदरणीय केन्द्रीय कोषाध्यक्ष  श्री प्रेम बहादुर सुनार ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।तपाई...
19/08/2026

नेपाल नियमित रक्तदाता संघका आदरणीय केन्द्रीय कोषाध्यक्ष श्री प्रेम बहादुर सुनार ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।
तपाईँको जीवनमा सदा स्वास्थ्य, दीर्घायु र सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।
रक्तदान सेवा र मानवताका लागि तपाईँको योगदान प्रशंसनीय रहिरहोस्। Prem Bahadur Sunar

 #जन्मदिन_मनाउ_रक्तदान_गरिजन्मदिनको शुभकामना ईश्वर सापकोटा ज्यु
16/08/2026

#जन्मदिन_मनाउ_रक्तदान_गरि
जन्मदिनको शुभकामना ईश्वर सापकोटा ज्यु

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Regular Blood Donors Association Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category