Chisapani , Bardaghat Municipality , NawalParasi.

Chisapani , Bardaghat Municipality , NawalParasi. Chisapani is located in Bardaghat Municipality ward no 2. The nearest city is Butwal which is 38 Km

 #मङ्सिर १५ गते हुन गयकाे माहा आरती को लागि सबै जना ले आफ्नो आफ्नो ठाउँ बाट साथ सहयाेग गराै।हाम्राे क्षेत्रकै धार्मिक पर...
24/11/2025

#मङ्सिर १५ गते हुन गयकाे माहा आरती को लागि सबै जना ले आफ्नो आफ्नो ठाउँ बाट साथ सहयाेग गराै।
हाम्राे क्षेत्रकै धार्मिक पर्यटनकाे बिकास गराै।
दाउन्नेदेबि मन्दिर हाम्राे क्षेत्रकाे पहिचान हाे।
देश बिदेशमा रहनु हुने साथि भाइ ईष्ट मित्र अग्रज सबै जानाले १५ गरे हुने आरती भब्य सफलताकाे लागि साथ सहयाेग गर्नुहुन बिनम्र अनुराेध छ।

देशको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ, र आगामी दिनहरूमा स्थिति अझै जटिल हुने संकेत देखिन्छ। यतिबेला एक ठूलो शक्ति प...
08/10/2025

देशको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको छ, र आगामी दिनहरूमा स्थिति अझै जटिल हुने संकेत देखिन्छ। यतिबेला एक ठूलो शक्ति प्रहरीहरूको मनोबल खस्क्याउने प्रयासमा लागेको देखिन्छ, जसले नागरिक सुरक्षामात्र होइन, समग्र राज्य संरचनालाई नै खतरामा पार्न सक्छ।
यस्तो चुनौतीपूर्ण अवस्थामा नागरिक सुरक्षाको गम्भीर दायित्वसँगै राष्ट्रको रक्षा गर्ने अभिभार पनि प्रहरीको काँधमा नै छ। त्यसैले, प्रहरी संगठनको मनोबल उच्च राख्न हामी प्रत्येक नागरिकले आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्नु आवश्यक छ।
यसका लागि सबैले आफ्नो नजिकको प्रहरी कार्यालयमा पुगेर त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता प्रकट गर्नु, उनीहरूको सेवाको सम्मान गर्नु, र उनीहरूलाई नैतिक समर्थन प्रदान गर्नु आजको आवश्यकता बनेको छ।
#प्रहरीमेरोसाथी
#प्रहरीदेशकोसाथी

02/10/2025

Address

Chisapani , Ward No 2 , Bardaghat Municipality
Butwal

Telephone

+9779864416960

Website

Alerts

Be the first to know and let us send you an email when Chisapani , Bardaghat Municipality , NawalParasi. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Chisapani , Bardaghat Municipality , NawalParasi.:

Share