02/04/2026
दुग्ध विकास संस्थान , शाखा कार्यालय बुटवलबाट सरुवा भई काठमाण्डौ कार्यालय जान लाग्नु भएका सहायक लेखा अधिकृत श्री जितन ढकाल ज्यू र धनगढी कार्यालय जान लाग्नु भएका टेक्निकल असिस्टेंट श्री पदम बहादुर भुल ज्यू , त्यसैगरी यस कार्यालयमा काठमांडु कार्यालयबाट सरुवा भई आउनुभएका लेखापाल श्री सन्तोष कुमार आचार्य ज्यू र हेटौडा कार्यालयबाट आउनुभएका टेक्निकल असिस्टेंट श्री राजु न्यौपाने ज्यू ,लाई फेरी भेटौला तथा स्वागत कार्यक्रम मार्फत हार्दिक बधाई तथा आगामी कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ । केहि झलकहरू: