25/07/2026
सुचना! सुचना!! सुचना!!!
तिलाेत्तमा मल्टि-टेक्निकल सर्भिस, बुटवल द्वारा यहि अार्थिक बर्ष २०८३/०८४ बाट "Hello! Tilottama" (हेलाे! तिलाेत्तमा) सञ्चालनमा ल्याएकाे छ । "हेलाे! तिलाेत्तमा" ले तपाईकाे घर-अफिस, स्कुल-कलेज, सहकारी-बैङ्क-बित्तिय संस्था, फ्याक्ट्री-गाेदाम-पसल, हाेटल-रेष्टुरेण्ट-कटेज अादीमा हुने वाईरिङ्ग-बिजुली तथा प्लम्बिङ्ग-पानी सम्बन्धी सम्पुर्ण समस्याकाे एउटै छानामुनीबाट "एक कल फाेन-म्यासेजकाे भरमा, सेवा तपाईकाे घरमा" भन्ने मुल नारालाई अात्मसाथ गर्दै सम्पुर्ण समस्याकाे समाधान गरिने छ ।
कृपया यस्तै बिजुली-पानी सम्बन्धी कुनै पनि समस्या छ भने, हाम्राे नम्बरमा फाेन गरेर वा WhattsApp म्यासेज मार्फत हजुरहरुकाे समस्या दर्ता गराउनु भई २४ घण्टा भित्र समस्याकाे समाधान पाउन सक्नु हुन्छ । हाम्राे सेवा: लुम्बिनी प्रदेश भित्र बुटवल-तिलाेत्तमा-भैरहवामा शुरु भईसकेकाे छ ।
☎️071-562267, 9705030209 तथा Call/WhatsApp:9858030209, 9847030209
🇳🇵🙏नयाँ तथा पुराना घरहरुमा बास्तु अनुसार वाईरिङ्ग-प्लम्बिङ्ग (बिजुली-पानी)काे नक्सा डिजाईन, NNVC काेड २०७-२००३ वाईरिङ्ग र २०८-२००३ सेनेटरी-प्लम्बिङ्ग अनुसार घर तथा भवनहरुकाे गुणस्तरीय काम, वाईरिङ्ग-प्लम्बिङ्गकाे स्टीमेट तथा कस्तिङ्ग सम्बन्धी हामीले २.५ महिने नि-शुल्क परामर्श सेवा शुरु गरेका छाैं । यस सम्बन्धि सल्लाह-सुझाब-जान्कारीकाे लागि तपाईहरुले अाफ्नाे घरकाे नक्सा सहित हामीलाई सम्पर्क गर्नु हाेला ! हामी तपाईहरुकाे घर-भवनहरुमा ग्यारेण्टीका साथ समस्या रहित गुणस्तरीय वाईरिङ्ग-प्लम्बिङ्गकाे काम के-कसरी, गर्ने-गराउने भनेर सल्लाह-सुझाव दिने प्रयास गर्नेछाैं ।🤝👌
💥🥇परामर्शकाे लागि मात्र कुनै पनि शुल्क लाग्ने छैन ।⚡️✨
📢💥कुनै पनि घर-अफिस, फ्याक्ट्री-गाेडाम, कम्पनी तथा स्कुल-कलेजकाे मुख्य समस्या (क्यान्सर) भनेकै वाईरिङ्ग-प्लम्बिङ्ग (बिजुली-पानी) काे हाे, त्यसैले हामी तिलाेत्तमा मल्टि-टेक्निसकल सर्भिस, बुटवल ग्रुपले १ बर्षकाे ९९.९९% ग्यारेन्टीकाे साथमा १ बर्ष फ्रि सर्भिसिङ्ग सहित काम गर्ने हुँदा एक पटक अवश्य हामीलाई सम्झनु हाेला⚡️✨👌
✅अब सस्तो हैन गुणस्तरीय रोज्नुहोस्! अन्तर्राष्ट्रिय गुणस्तर र क्वालिटिकाे काम हाम्रै तिलाेत्तमा-५, मणिग्राम, रुपन्देहीबाट🤔
💪प्लम्बिङ्ग र वाईरिङ्ग दमदार गरे हुन्छ तपाईकाे घर-अफिस सानदार👌
🤔CTEVT बाट तालिम प्राप्त NSTB द्वारा प्रमाणीत दक्ष तथा अनुभवी टेक्निसियनहरु द्वारा नक्सा सहित गुणस्तरिय वाईरिङ्ग र प्लम्बिङ्गकाे लागि सम्पर्क गर्न सक्नुहुन्छ । हाम्राे काम हेर्न तलकाे फेसबुक पेजकाे लिङ्क खाेल्नु हाेला । काम राम्राे लागेमा पेज Like र Follow गरिदिनु हाेला, काम नराम्राे लागेमा Comment मार्फत सल्लाह सुझाब दिनु हाेला, धन्यवाद !
Ⓜ️ https://www.facebook.com/TMTSButwal
📢हाम्रा अन्य सेवाहरु:
- CCTV Security Systems
- PABX Telephone Systems
- Intercom तथा Networking सम्बन्धी सबै कामहरु
- Gate Automation सम्बन्धी सबै कामहरु
- Attendance Machine तथा Access Control Systems
- Air Conditioner (AC), Freeze, Geyser सम्बन्धी सबै कामहरु
- Battery, Inverter, Solar Panel, UPS सम्बन्धी सबै कामहरु
- Desktop Computer तथा Laptop सम्बन्धी सबै कामहरु
💥⚡️Our Hot Service: 8Hrs./6Days 9:00AM to 5:00PM⚡️✨ All Over Nepal Our Service Available.👌
✨ग्रहाककाे सन्तुष्टी नै हाम्राे सफलता हाे💥
🇳🇵थप जानकारीकाे लागि:
🏘️ Tilottama Multi-Technical Service, Butwal "Tmts"
📌 Lumbini Province, Tilottama Municipality-5, Manigram, Rupandehi, Nepal.
☎️ 071-562267
👨💼CEO: Dasu Ram Ale Magar
🤳 985-8030209, 970-5030209 (WhatsApp/Call)
📧 [email protected]
🤝tiktok.com/.butwal
🙏tiktok.com/.butwal
ℹ️ https://www.instagram.com/info.alebrotmts?igsh=MThiemZiZmlzcWRqdg==
We Undertake All Kinds of Electrical and Plumbing Works.
- Domestic and Industrial Wiring & Plumbing
- Commercial & Residential House Wiring & Plumbing
- Panel Board & Three Phase Wiring
- CCTV Camera, EPABX-Intecome Installation
- All Technical Service.