11/01/2026
😰😭आउनुस्, सबैजना मिलेर यी निर्दोष तिम्ल्या नानीबाबुहरू—राम, लक्ष्मण र लक्ष्मीलाई मुटुदेखि आशीर्वाद दिऔँ 😭😭
आमाको अभावले उनीहरूको आँखामा आँसु भए पनि, जीवनले उनीहरूको आशा र सपना कहिल्यै नछिनोस्।
भगवानले उनीहरूलाई आमाको मायाभन्दा कम नहुने संरक्षण, बल, धैर्य र उज्यालो भविष्य प्रदान गरून्।
हाम्रो माया, प्रार्थना र साथले यी नानीहरूको जीवनमा फेरि विश्वास, साहस र मुस्कान भरियोस् 🙏🕊️